Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 14
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीदोभानमा राखिएका ८ वटा स्टिमरमा क्षति
    कालिगण्डकी गाउँपालिका

    आँधीदोभानमा राखिएका ८ वटा स्टिमरमा क्षति

    Syangja SandeshBy Syangja SandeshSeptember 27, 2021Updated:September 28, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङका ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ।
    कालीगण्डकी जल यातायात प्रा.लि. अन्तरगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दिनुभयो ।
    स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उनले स्टिमरमा पूर्ण क्षति भएको जनाए । कोरोना र वर्षात्का कारण स्टिमर सेवा बन्द थिए।
    आज–भोलीमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गएराती झरेको पहिराले स्टिमर पुरेको उहाले बताउनुभयो


    गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाइ छ।
    कालीगण्डकी ए विद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिन्छ। यहाँ साना र ठूला गरी १० वटा स्टिमर सहित २ वटा माउण्ट मकालु नामक पानीजहाज छन्। जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडाबासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कुलदेवताको पुजा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जाको आलमदेवीमा

    February 25, 2025

    मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते एक सकुशल

    December 25, 2024

    सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन

    November 29, 2024

    विकासका लागि तिनवटै तहको समवन्य गर्न जरुरी छ — मन्त्री तिवारी

    November 9, 2023

    फर्मभित्रै पसेर चितुवाले मा¥यो २ सय वटा कालिज

    October 2, 2023

    सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न

    September 1, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.