Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोला सरसफाईको १५औँ हप्ता
    वालिङ् नगरपालिका

    आँधीखोला सरसफाईको १५औँ हप्ता

    Syangja SandeshBy Syangja SandeshApril 8, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ चैत । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोला सरसफाईको १५औँ हप्ता अन्र्तगत सिटि हल परिसर आँधीखोलाको किनार सरसफाई गरिएको छ ।

    श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलमा पछिल्लो समय जथाभावि फोहोर फाल्दा तथा आँधीखोला दोहनका कारण आँधीखोलाको सभ्यतामा संकट उत्पन्न हुन थालेको भन्दै यहाँका युवाहरु आँधीखोला संरक्षण सरोकार मञ्च गठन गरी गत पौषबाट आँधीखोला सरसफाईको अभियानमा जुटेको अभियन्त प्रकाश अर्यालले बताउनुभयो ।

    हरेक हप्ताको शनिबार मंचको अगुवाईमा यहाँका विभिन्न संघसंस्था तथा विद्यालय एवं आम सर्वसाधारण सरसफाईमा जुट्दै आएका छन् । बढ्दो बजारीकरणसँगै खोला किनारमा फालिने फोहोरका कारण वातावणीय, जलवायु तथा खोलामा रहेका जलजर प्राणीको बासस्थान समेत लोप हुन थालेको भन्दै यहाँका केहि युवाहरुले आँधीखोला संरक्षण सरोकार मञ्च नै स्थापना गरी हरेक शनिबार आँधीखोला सरसफाई गर्दै आईरहेका छन् ।

    दैनिक नगरपालिकाबाट सरसफाईका गाडी घरघरमा पुग्ने गरेपनि जनचेतनाको अभावका कारण पछिल्लो समय आँधीखोला सरसफाई विर्सजन स्थाल बन्दै गएको छ । साप्ताहिक आँधीखोला सरसरफाई कार्यक्रम अन्र्तगत १५औँ सप्ताहमा रोट्याक क्लब, नवप्रभात युवा क्लब,सक्षम महिला समुह,स्याङ्जा ग्याँस व्यवसायी संघ, ओसो तिर्थ ध्यान केन्द्रलगायत सर्वसाधारणको सहभागिता रहेको थिया ।

    हरेक शनिबार विहान सरसफाई गरिँदै आईएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । सरसफाई अन्र्तगतको १४ औँ हप्तासम्म आईपुग्दा आधिखोला किनारबाट करिव १४ टिप्पर फोहोर निकालिएको अर्यालले जानकारी दिनुभयो । सरसफाईबाट निस्केका फोहोरहरु वालिङ नगरपालिको ट्रिपरमा नकुहिने प्लाष्टिकजन्य तथा सिसाजन्य फोहोर संकलन गरी सरसफाई केन्द्रमा पठाईने गरीएको छ ।

    आँधीखोला सरसफाईसंगै खोला किनारमा बस्ने सिमेन्टको कुर्चि समेत राखिने भएको छ । स्वस्छ हराभरा आँधीखोला किनारमा विहान तथा बेलुका घुम्न जाने वातावरण सृजना गरिने आराम गर्ने स्थलका लागी किनारमा कुर्चि राखिनेछ । यो अभियानका लागी विभिन्न व्यवसायी, संघसंस्था तथा समुहहरुले कुर्ची निर्माणको घोषणा गरेका छन ।

    यस अभियानका लागी व्यक्तिगत तथा संस्थागत रुपमा स्वतस्फुर्त रुपमा सहभागि हुन सकिने अर्का सरसफाई अभियन्ता टिकराज गुरुङ्ले बताउनुभयो ।छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.