Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 2
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अवको दशक कृषिको हुने — अध्यक्ष भरतराज ढकाल
    अर्थ

    अवको दशक कृषिको हुने — अध्यक्ष भरतराज ढकाल

    Syangja SandeshBy Syangja SandeshApril 3, 2022Updated:April 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० चैत । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले नयाँ बर्ष २०७९ सालकोे बार्षिक भित्तेपात्रो विमोचनसंगै ५ दिने दोहोरो लेखा प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम सुभारम्भ गरेको छ ।
    मुक्तिनाथ विकास बैैक एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले दुबै कार्यक्रमको संयुक्तरुपमा उदघाटन गर्दै अबको दशक कृषिको हुने बताउनुभयो । बैंक र कृषि मार्फत कृषक र उपाभोक्ताका जीवन रुपान्तरण गर्ने लक्ष्य रहेको उहाको भनाई छ । उहाका अनुसार अवको कृषि प्रबिधि र समृद्धीको हुनेछ परम्परागत होइन । जनता बैंकमा होइन, जनतामा बैंक पुग्नुपर्छ भन्ने मुल नारालाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकको अभियान संचालन गरेका ढकालले राज्य सहायक माध्यम भएको बताउनुभयो । काम गर्ने निजी क्षेत्र भएको बताउदै उनले आउदा दिनमा उद्योग ब्यवसायी र किसानसंग सहकार्य र हातेमालो गर्दै विकास र समृद्धीका पक्षमा काम गर्ने बताउनुभयो ।
    मुक्तिनाथ विकास बंैंकको एक पाटो रहेको कृषि कम्पनीका माध्यमबाट किसानसंग सहकार्य गर्दे बाँझा जग्गाजमिनको सहीसदुपयोग गर्दे कृषि तथा शैक्षिक क्षेत्रमा काम गर्ने आगामी योजना रहेको जनाउनुभयो ।


    कार्यक्रममा आन्तरिक राजश्व सेवा कार्यालयका प्रमुख शोभाकान्त पंगेनी, रोयल तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्ध निर्देशक केशवराज लम्साल, दोहोरो लेखा प्रणाली तालिमका प्रशिक्षक रामप्रसाद तिवारी, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका सदस् मोहम्मद सरिफ मिया, नेवा देय दवुका पूर्वअध्यक्ष गोबरधन श्रेष्ठ, उद्योग वाणिज्य संघका सचिव मित्रबन्धु पोख्रेल, सदस्य रविन केसी लगायतले ब्यवसायी, ब्यवसायका कठिनाई र आर्थिक कारोवारका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभयोे ।
    उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उद्यम विकास समितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।
    यसैबीच, संघले ब्यवसायीलाई लक्षित गर्दै ५ दिने दोहोरो लेखा प्रणाली सम्बन्धी तालिम संचालन गरेको छ । तालिममा २० जना युवा सहभागि छन् । लेखाको उचित ब्यवस्थापन गर्न नजान्दा ब्यवसायीले नोक्सान भोग्नु परेको जनाउदै सुब्यवस्थित लेखा प्रणाली राख्न सक्ने बनाउने उदेश्यले यस्ता तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.