Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 6
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी गाउँपालिकाले दियो प्रहरीलाई विपद ब्यवस्थापन सामाग्री
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी गाउँपालिकाले दियो प्रहरीलाई विपद ब्यवस्थापन सामाग्री

    Syangja SandeshBy Syangja SandeshJuly 29, 2022Updated:July 29, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । अर्जुनचौपारी गाउँपालिकाले त्यहाँ स्थित प्रहरी चौकीलाई विपद ब्यवस्थापन सम्बन्धी केही सामाग्री प्रदान गरेको छ। पालिकाले प्रहरीचौकी प्रमुखलाई ती सामाग्री हस्तान्तरण गरेका हुन्।
    जुनसुकै बेला पनि विपद आइलाग्न सक्ने जनाउदै पालिकाले तत्कालकालागि आवश्यक पर्ने सानो तथा ठुलो ट्यूव, लाईफ ज्याकेट, बाल्टी, डोरी तथा पहिरो पन्छयाउनका लागि आवश्यक सामाग्रीहरु प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    उहाका अनुसार, ‘बर्षात्को समय कति बेला कहाँ के हुन्छ थाहा नै हुदैन। त्यसकारण उद्धारका लागि सबैभन्दा पहिला पुग्ने सुरक्षाकर्मीसंग विपद ब्यवस्थापनका सामाग्री हुन आवश्यक छ।’
    तत्काल उद्धारमा खटिने प्रहरी चौकीमा आवश्यक सामाग्री नहँुदा उद्धार असहज हुँने भएकाले प्रहरीलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो। जोखिम रहेका वस्तीमा सबै वडाका जनप्रतिनिधिलाई खटाइएको छ।
    भल कटान, पहिरोका जोखिम बस्ती र वरपरका स्थानहरुमा त्रिपालले छोपेर ढुंगाा माटो बग्न नदिने काम गरिएको अध्यक्षको भनाई छ।
    पालिका अध्यक्ष संयोजक हुनेगरी गठित विपद व्यवस्थापन समितिले पनि पालिकामा सर्तकता अपनाउन संयन्त्र परिचालन गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.