स्याङ्जा ६ कात्तिक । अर्जुनचौपारी गाँउपालिकाका ६ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेकपा एमालेले जनाएको छ । को अध्यक्ष्माा पवनकाजी अधिकारी, २ को अध्यक्षमा नन्दलाल पौडेल, ३ को अध्यक्षमा बिष्णु खत्री, ४ को अध्यक्षमा शिव लामीछाने, ५ को अध्यक्षमा नेत्र प्रसाद बराल र ६ को अध्यक्षमा भुवनबहादुर जिसि सर्बसम्मत निर्वाचित हुनु भएको हो ।।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
