Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीमा नमुना युवा गाउँसभा कार्यक्रम
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीमा नमुना युवा गाउँसभा कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshMay 15, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १ जेठ । अर्जुन चौपारी गाउँपालिका १ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम शुरु भएको छ ।
    चार दिन सम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो ।


    युवाको नेतृत्व तथा ब्याक्तित्व बिकास, नमुना गाउँसभाको अभ्यास, निर्वाचन पक्रिया र युवा भएर के गर्न सकिन्छ भन्ने बारेमा सिकाउने सरकारको नीति अनुसार कार्यक्रम गरिएको हो ।


    हरेक बर्ष एक जिल्लामा एक पालिकामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने सकारकारको कार्यतालिका अनुसार अर्जुन चौपारी परेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सरकारको अपेक्षा अनुसार प्रशिक्षकसगँ सिकेर ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।


    युवा समाज परिवर्तनको बहाक भएकाले गाउँ र समाजको परिवर्तमा हाम्रो ठुलो जिम्मेवारी रहेको उहाँको भनाई थियो ।
    कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत उज्वल बहादुर बस्नेत, जिल्ला युवा परिषदका संयोजक आबिश्कार क्षेत्री, वडा नं १ का अध्यक्ष रण बहादुर थापा, शिक्षा शाखाँ निमित्त प्रमुख कमला चापागाई लगायतले मन्तब्य राख्नु भएको थियो ।


    नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा पालिका भित्र रहेका ६ वडाका ३० प्रशिक्षाथीको सहभागिता रहेको छ ।
    प्रशिक्षण तथा अभ्यास कार्यक्रममा आबिश्कार पराजुली र रन्जना नेपालले सहजिकरण गर्नु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.