Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अनौठो जीवः ३० वर्ष भोकै बाँच्ने, १५० डिग्री तापक्रमले पनि नछुने
    जीवनशैली

    अनौठो जीवः ३० वर्ष भोकै बाँच्ने, १५० डिग्री तापक्रमले पनि नछुने

    Syangja SandeshBy Syangja SandeshJune 11, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी, समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् जसलाई देखेर तपाईँ पनि चकित पर्नुहुन्छ । समुद्रमा कति किसिमका जीव छन् अहिलेसम्म पत्ता लागिसकेको छैन ।

    जति जीवकोबारेमा जानकारी मिलेको छ तिनमा सबैभन्दा ठुलो ब्लू व्हेल हो । जुन पृथ्वीमा रहने सबैभन्दा ठुलो जीव हात्ती भन्दा पनि कयौँ गुणा ठुलो छ ।यदि समुद्रका खतरनाक जीवको कुरा गर्ने हो भने सबैभन्दा खतरनाक जीव भनेको सार्क हो । सार्क शिकारी माछा हो र यो आफ्नो शिकारलाई कयौँ माइल परबाट पनि चिन्न सक्छ ।

    कयौँ पटक प्रकृतिको यी रचनालाई देख्दा लाग्छ प्रकृति यति धेरै कुरा कसरी गर्न सक्छ रु जीवमा पनि शाकाहारी र मांसाहारी रहेका छन् । पृथ्वीमा रहने शाकाहारी जीव रुख, बिरुवा र घाँस खाएर बाँच्छन् भने समुद्रमा रहने शाकाहारी जीव लेउसहितका प्राकृतिक कुरा खाएर बाँच्छन् ।

    अर्कातिर जो मांसाहारी समुद्री जीव छन् उनले आफूभन्दा साना जीवलाई शिकार बनाउँछन् । कयौँ पटक त सार्कले आफ्नो कयौँ गुणा ठुलो व्हेललाई पनि शिकार बनाउँछ । यदि कुनै जीवले एक पटक खान्छ भने उसले दुई दिनसम्म काम चलाउन सक्छ ।

    तर यहाँ हामीले आज चर्चा गर्न लागेको एउटा अद्भुत जनावरको बारेमा हो । जसको विशेषता थाहा पाएर तपाईँ पनि चकित पर्नुहुन्छ । यस जीवको बारेमा आश्चर्यचकित बनाउने खुलासा बैज्ञानिकहरुले गरेका छन् ।

    यस जीवको खोज पृथ्वीबाट एक दिन सबै कुरा समाप्त हुन्छ भन्ने कुरालाई पनि गलत सावित गरिदिएको छ। यस जीवको नाम वैज्ञानिकले अनश्वर दिएका छन् । यस जीवलाई वैज्ञानिकले ुजल रिछु को नाम दिएका छन् ।

    गहिरो पानीमा बस्छ

    यो जीव ब्रह्माण्डमा खोजिएका सबै ग्रहमा सजिलै रहन सक्छ । यस जीवको सबैभन्दा ठुलो विशेषता भनेको यो केही पनि नखाइ ३० वर्षसम्म जीवितै रहन सक्छ । यो अद्भुत जीव १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ । यो अद्भुत जीव समुद्रमा पाइन्छ ।

    गहिरो समुद्रमा पनि यो सजिलैसँग बाँच्न सक्छ । अर्थात् यसको शरिरमा पानीको कुनै दबाब पर्दैन । यस जलचर जीवको जीवन यति धेरै कठोर हुन्छ कि एक पटक सुरु भएपछि सजिलैसँग समाप्त हुन सम्भव नै छैन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘बसन्त’का दुई कृति एकसाथ सार्वजनिक

    October 1, 2023

    कोरोना पछि सुस्ताएको वालिङ्को बाह्रविसे मेला

    April 5, 2023

    भैलोको पैसा खाद्यान्न र न्यानो कपडा बितरणमा उपयोग

    December 23, 2022

    दाउँराको बिकल्प गुइँठा

    June 12, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.