Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अध्ययन अवलोकनका लागि स्टाफ कलेका प्रशिक्षार्थी अधिकृत स्याङ्जामा
    पुतलीबजार नगरपालिका

    अध्ययन अवलोकनका लागि स्टाफ कलेका प्रशिक्षार्थी अधिकृत स्याङ्जामा

    Syangja SandeshBy Syangja SandeshApril 7, 2023Updated:April 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का प्रशिक्षार्थी अधिकृतको समूह बिहीवार स्याङजा आएका छन् ।


    नवनियुक्त अधिकृतलाई प्रशासनिक क्षमता बृद्धिगरी योग्य राष्ट्रसेवक बनाउने उदेश्यले जिल्लाको अध्ययन अवलोकनका लागि उहाँहरु स्याङ्जा आउनु भएको हो । ३६ औं आवासिय प्रशासन प्रशिक्षण अन्र्तगत रारा समूह यहाँ आएको हो ।


    बिहीवार बिहान स्याङ्जा आइपुग्नु भएका उहाँहरुले जिल्ला प्रशासन कार्यालय र पुतलीबजार नगरपालिकामा छुट्टाछुट्टै अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।


    प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लाको प्रशासनिक सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो । उहाले सरकारी कार्यालयद्धारा उपलब्ध गराउने सेवा प्रवाह, कठिनाईका बारेमा जानकारी गराउनुभएको थियो ।


    यसैगरी, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यले जिल्लाको समग्र चिनारी गराउनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी नमिना रेग्मीले जिल्लाका भौगोलिक, सास्कृतिक, राजनैतिक लगायत बिबिध क्षेत्रका बारेमा जानकारी गराउनुभयो ।


    नेपाल सरकारद्धारा नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीमा शिफारिस भएका टोली स्याङ्जा र पाल्पा जिल्लाको अध्ययन अवलोकनका लागि आएको स्टाफ कलेका अध्ययन उपनिर्देशक ज्ञानलक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।


    नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका २५ जनाको सो समूहमा ५ महिला सहित सबै जातीय तथा समुदायको प्रतिनिधित्व रहेको छ ।


    उहाँहरुले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आवासिय आधारभूत प्रशासन सहित ब्यवस्थापन सम्बन्धी प्रशिक्षण लिइरहेका छन् । गएको फागुनको पहिलो सातादेखि सुरु भएको सो तालिम ६ महिनाको रहने कलेजका प्रशिक्षण तथा अनुसन्धान अधिकृत कृष्णबहादुर थापाले बताउनुभयो ।


    अधिकृत पदमा शिफारिस भएका नेपाल सरकारका कर्मचारीको क्षमता र दक्षता अभिबृद्धि गर्ने उदेश्यले स्थापित प्रतिष्ठान प्रशिक्षण प्रदायक सस्था हो ।


    निजामति सेवामा सबैभन्दा बढी उत्र्तीण हुन सक्षम स्याङ्जा जिल्लाको बस्तुस्थिती, प्रशासनिक सेवा, प्रवाहका बारेमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा धेरै कुरा जानकारी पाउदा खुशी लागेको प्रशिक्षार्थी अधिकृत राजन सापकोटाले भन्नुभयो ।


    सो समूहले बिशेषगरी स्याङ्जाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक , आर्थिक लगाएर राज्यबाट उपलब्ध गराउने सेवा, सुबिधा र प्रवाहका बारेमा जानकारी लिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.