Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नागरिक निगरानी संस्थाबीच अन्र्तक्रिया
    गण्डकी प्रदेश

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नागरिक निगरानी संस्थाबीच अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshDecember 23, 2022Updated:December 23, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ पुस । सुशासन प्रवद्र्धन र भ्रष्टाचार बिरुद्धको सहकार्यमा नागरिक समाज एवं नागरिक निगरानी संस्थाको भूमिकाको बिषयमा पोखरामा छलफल एवं अन्र्तक्रिया गरिएको छ ।

    भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य भन्ने मुल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा र गण्डकी प्रदेशका ४ जिल्लामा गठित नागरिक निगरानी संस्थाबीच हिजो पोखरामा छलफल एवं अन्र्तक्रिया भएको हो ।

    कार्यक्रममा बोल्दै आयोग कार्यालयका प्रमुख एवं सहसचिव पार्वती शर्माले भ्रष्टआचारणलाई निरुत्साहित बनाउनका लागि जिल्लामा स्थापित नागरिक निगरानी संस्थाले निगरानी एवं खबरदारी गर्न सुझाव दिनुभयो । संस्थागत विकासका लागि आयोगले कार्यबिधि बनाएर अघि बढ्ने बताउदै सूचना र समन्वयमा सहयोग गर्न जिल्ला स्थित संस्थालाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नागरिक निगरानी संस्था स्याङ्जाका अध्यक्ष यादवराज शर्मा, कास्कीका रामबहादुर थापा, पर्वतका पृथ्वीनारायण शर्मा, वाग्लुङ्का राजेश शर्मा लगायतले जिल्ला स्थित वस्तुगत अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

    गण्डकी प्रदेश अन्र्तगतका कास्की, स्याङ्जा पर्वत र वाग्लुङमा पहिलो पटक नागरिक निगरानी संस्था गठन भएका छन् । बिगत ३ बर्षअघि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बिधिवतरुपमा दर्ता भएको नागरिक निगरानी संस्थाले सुक्ष्मरुपमा आफना गतिबिधि अघि बढाउदै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.