Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ८४ जना नेता तथा कार्यकता काँग्रेसमा प्रवेश
    वालिङ् नगरपालिका

    ८४ जना नेता तथा कार्यकता काँग्रेसमा प्रवेश

    Syangja SandeshBy Syangja SandeshAugust 23, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ७ भदौ । वालिङ नगरपालिका १२ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ८४ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवआगन्तुक तथा नवप्रवेशीहरुलाई नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक तथा साँसद भागवतप्रकाश मल्ल, वालिङ र चापाकोट नगरपालिकाका नगर प्रमुखले सदस्यता प्रदान गर्नुभएको हो ।

    कार्यक्रममा कांग्रेस प्रदेश सभा सचेतक भागवतप्रकाश मल्लले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै सदैव सँगै सुख दुःखमा हातेमालो गर्दै पार्टीको हितमा काम गर्ने बताउनुभयो । कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र वेथितीमा बोल्न समेत नपाएका कार्यकताहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति नेपाली काँग्रेसनै नेपालको भुगोल सुहाउँदो भएको बताउँदै आगामी दिनमा सँगसँगै हिड्ने धारणा ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरी, वालिङ नगरपालिका नगर प्रमुख दिलिपप्रताप खाँण, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, क्षेत्र नं। २ क का प्रदेश सभापति अर्जुनप्रकाश अर्याल, महाधिवेशन प्रतिनिधिहरु गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, विष्णु पौडेल, खगिसरा भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दे नवप्रवेशी सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
    नेपाली काँग्रेस वडा नं। १२ का सभापति श्याम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन काँग्रेस वडा सचिव नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.