Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हाजिरीजवाफ प्रतियोगितामा आधीखोला गाउँपालिका प्रथम
    अर्जुनचौपारी गाउँपालिका

    हाजिरीजवाफ प्रतियोगितामा आधीखोला गाउँपालिका प्रथम

    Syangja SandeshBy Syangja SandeshMay 28, 2023Updated:May 28, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय र जिल्ला बाल क्लव स्याङ्जाको आयोजनामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ ।


    गणतन्त्र दिवसको अवसर पारेर गरिएको हाजिरीजवाफ प्रतियोगितामा आधीखोला गाउँपालिका प्रथम, कालीगण्डकी गाउपालिका द्धितिय, भीरकोट नगरपालिका तृतीय र अर्जुनचौपारी गाउँपालिकाले सान्तवना भएका छन् ।


    सामान्य ज्ञान, श्रब्यदृश्य, श्रब्य र दृश्य गरेर ४ बिधिबाट सोधिएका प्रश्नहरुका जवाफ दिदै आधीखोला र कालीगण्डकी प्रथम÷प्रथम र भीरकोट र अर्जुनचौपारीले द्धितिय स्थान पाएपछि फेरि दोश्रो चरणको प्रश्नले आधीखोलालाई प्रथम र कालीगण्डकीलाई द्धितीय स्थान बनायो । भीरकोट र अर्जुनचौपारीले भने फेरि पनि बराबर अंक ल्याएपछि चिट्टा मार्फत तृतीय र सान्वना बनाउनु परेको थियो ।


    प्रथम हुने समूहले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतीय हुनेले ५ हजार र सान्तवना हुनेले ३ हजार नगद सहित प्रमाणपत्र पाएका छन् । बिजयी बिद्यार्थीलार्ई पुरस्कार एवं प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले प्रतियोगितामा हारजीत हुने भएकाले यसलाई स्वीकार गर्दे आगामी दिनमा अझ राम्रो गरेर अघि बढ्न सुझाव दिनुभयो ।

    नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख इश्वरीप्रसाद रेग्मीले स्वागत एवं शाखा अधिकृत शोभाचन्द्र रेग्मीले संचालन गर्नुभएको थियो ।


    हाजिरीजवाफ प्रतियोगिताको संचालन शिक्षा अधिकृत गोबिन्द सुवेदीले गर्नुभएको थियो । प्रतियोगितामा फेदिखोला गाउँपालिका बाहेक अन्य १० वटै पालिकाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत बालबालिकाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.