Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वास्थ्य मन्त्रालयद्धारा वालिङ्लाई ४ वटा डायलायसिस मेसिन
    वालिङ् नगरपालिका

    स्वास्थ्य मन्त्रालयद्धारा वालिङ्लाई ४ वटा डायलायसिस मेसिन

    Syangja SandeshBy Syangja SandeshSeptember 16, 2022Updated:September 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । स्वास्थ्य मन्त्रालयले वालिङ नगरपालिका स्थित डायलायसिस सेन्टरका लागि ४ वटा मेशिन उपलब्ध गराएको छ।
    वालिङ् नगरपालिकाको समन्वयमा वडा नं. १० मा संचालित वालिङ सामुदायिक डायलाईसिस केन्द्रमा रहनेगरी मन्त्रालयले ती मेसिन उपलब्ध गराएको हो। मृर्गौला डायलायसिस गर्नेको संख्या दिनप्रति बढ्दै गएपछि केन्द्रले थप मेशिनका लागि नगरपालिकासंग अनुरोध गरेको जनाएको छ।

    स्वास्थ्य बिभाग प्रशासन महाशाखा प्रमुख भुवन काफ्लेले नगरप्रमुख कृष्ण खांण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, उपपप्रमुख कविता तिवारी तथा रोटरी क्लबका अध्यक्ष सीता डुम्रे, पुर्व अध्यक्ष राजेन्द्र डुम्रे लगायतको उपस्थितीमा सो मेशिन हस्तान्तरण गर्नुभएको हो ।

    नगरपालिकाको सहयोगमा गतवर्षदेखि रोटरी क्लब अफ वालिङले केन्द्र मार्फत मृर्गौला पिडितलाई निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउदै आएको छ।
    निप्रो कम्पनीको करिव ७८ लाख मुल्य बराबरको डायलाईसिस मेसिन उपलब्ध गराएको केन्द्रका कार्यालय प्रमुख अर्जुन तिवारीले जानकारी दिनुभयो । यसअघि केन्द्रमा ८ वटा डायलायशिस मेसिनबाट दैनिक दुई चरणमा १६ जना विरामीले डायलाईसिस गराउदै आएका छन्।

    योसंगै अव केन्द्रमा १२ वटा मेसिनबाट दैनिक २४ जनाको मृगौला डायलाईसिस गरिने प्रमुख तिवारीले बताए। मृगौलाका अवस्था हेरेर हप्तामा १, २, ३ पटकसम्म डायलाईसिस गर्नु पर्ने उहाको भनाई छ।
    हाल सेन्टरमा ४३ जनाले नियमित मृगौला डायलाईसिस गराउछन्। केन्द्र स्थापनाअघि यहाँका धेरै जना मृर्गौल पिडितहरु अन्यत्र शहर तथा जिल्लामा गएर उपचार गराउन वाध्य थिए।

    यहाँ स्याङ्जाका कालीगण्डकी, चापाकोट, वालिङ, हरिनास, बिरुवा पालिकाबासी र कास्की, पर्वत लगायत छिमेकी जिल्लाका मृगौला पिडितले समेत डायलायसिस सेवा लिदै आएका बताइएको छ।
    डायलायसिस केन्द्रमा मृर्गौला डायलायसिस मात्र नभई मृर्गौला परिक्षण पनि हुदै आएको छ। केन्द्रमा दैनिक सरदर ३५ जना जति मृर्गौला परिक्षणका लागि आउने गरेका छन्। केन्द्रले ५ हजार जनाको मृर्गौला परिक्षण गर्ने लक्ष्य लिएको छ।

    मृर्गौला संक्रमित भएपछि डायलायसिस गराउनु भन्दा पहिला नै मृर्र्गोला स्वस्थ राख्नका लागि परिक्षण सहित सुझाव दिने गरेको डायलायसिस केन्द्रले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.