Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 26
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मलेलन तथा अधिवेसन
    वालिङ् नगरपालिका

    स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मलेलन तथा अधिवेसन

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ मंसिर । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसन सोमबार वालिङमा हुने भएको छ । स्याङ्जामा जन्मेर रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जालीहरुको संस्था स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिले भोली सम्मेलन तथा अधिवेसन गर्ने आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

    ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका आयोजित सम्मेलनको गण्डकी विश्वविद्यालयका कुलपती डा।गणेशमान गुरुङले उद्दघाटन गर्नुहुँनेछ । सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर स्याङ्जालीहरुको भौतिक तथा भर्चुवल सहभागिता रहनेछ ।

    नका अनुसार, जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ वटा विभिन्न देशका प्रतिनिधिहरु गरी ३०० जनाको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

    कोभिडको समयमा विभिन्न स्वास्थ्य सामाग्री तथा ११ वटै पालिकामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर सहयोग गरेको समाजले जिल्लामा दुख तथा विपत्तिमा सहयोग गर्दै आएको संस्थाका महासचिव हेमन्त रानाभाटले जानकारी दिनुभयो । विदेशमा कमाएको रकम आफ्नै गृहजिल्लामा संयुक्त लगानी गर्ने योजनाका साथ अगाडि बढेको समाजले बहुउद्देश्यीय सहकारी मार्फत कृषिका क्षेत्रमा योगदान पु¥याउने लक्ष्य लिएको समाजका प्रमुख सल्लाहकार खेमनारायण काफ्लेले जानकारी दिनुभयो ।

    महाधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।

    महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमिति समेत गठन गरेर तयारी पुरा गरिएको समाजले जनाएको छ । कार्यक्रममा विदेशबाट फर्केका युवाहरुलाई आफ्नै गृहजिल्लामा लगानी गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिईएको थियो । स्याङ्जाबाट रोजगारका लागि विदेसिनेको संख्या धेरै छ । २०६८ को तथ्यांक अनुसार यहाँबाट विदेशमा जानेको संख्या ४० हजार भन्दा बढी छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.