Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 29
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा रेडक्रस सभापतिमा दिनेश अर्याल
    समाचार

    स्याङ्जा रेडक्रस सभापतिमा दिनेश अर्याल

    Syangja SandeshBy Syangja SandeshJanuary 22, 2022Updated:January 23, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ माघ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३७ औ बार्षिक साधारणसभा तथा अधिवेशनले दिनेश अर्यालको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।

    समितिको उपसभापतिमा लक्ष्मी थापा र लक्ष्मण भट्टराई, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा खगेन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा (गणेश) र उपकोषाध्यक्षमा अर्जुन पौडेल चयन हुनु भएको हो । यसैगरी, सदस्यहरुमा दुर्गा सारु, बिष्णु सुवेदी, श्यामादेवी शर्मा, भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वरबन्धु कोइराला, बिष्णुप्रताप खाण, बिश्वेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा निर्वाचित हुनु भएको निर्वाचन अघिकारी कृष्णहरि वाग्लेले जानकारी दिनुभयो ।

    जिल्लाका ४० उपशाखाका प्रतिनिधी सहभागी रहेको अधिवेशनको सभापतित्व जिल्ला सभापति भुवनबहादुर पौडेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.