Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासन भन्छ ‘तपाई मास्क खोइ ?’
    समाचार

    स्याङ्जा प्रशासन भन्छ ‘तपाई मास्क खोइ ?’

    Syangja SandeshBy Syangja SandeshJanuary 23, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ माघ । मास्क लगाउने अभियानलाई स्याङ्जा प्रशासनले कडाई गरेको छ। सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समूहले जिल्लाका मुख्य बजारमा पुगेर अनुगमनसंगै मास्क नलगाउने नागरिकलाई सचेत गराएको छ।


    दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जा प्रशासनले ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो। संक्रमण नियन्त्रणका लागि उचित ढंगले मास्क लगाउनु सर्वोत्तम उपाय हो। सबैका लागि पहिलो अनिवार्यता मास्क लगाउनु पर्र्ने जिल्ला कोभिड ब्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा निस्केको अनुगमन टोलीमा प्रहरी, उपरीक्षक राजीव बस्नेत, डा. रमेश आचार्य लगायत अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागि थिए।


    जिल्ला सदरमुकाम सहित पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ् नगरपालिका अन्र्तगतका बजारको अनुगमन गरेका थिए। सोही क्रममा मास्क नलगाई ब्यापार ब्यवसाय गरिरहेका ७० जनालाई जनही सय रुपैंया जरिवाना सहित सचेत गराइएको छ।प्रजिअ पौडेलले भन्नुभयो, ‘मास्क लगाएका छौं भन्दै च्यापुमा अड्याउने र हातमा झुण्ड्याउनेलाई समेत मास्क लगाउने उचित तरिका सिकाएका छौं।’ नियमित सरसफाई, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन, मास्कको सहि प्रयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्र्छ प्रजिअ पौडेल भन्न्नुहुन्छ।


    अनुगमन टोलीले पैदल यात्रु, सवारी साधनका यात्रु, ब्यावसायी, ब्यापारी लगायतलाई सुरक्षितरही ब्यवसाय गर्न र अनावश्यक बाहिर ननिस्कन समेत सूचित गराएको छ। अन्य समयमा पनि स्थानीय प्रशासनले ‘तपाईको मास्क खै ?, मास्कको प्रयोग गरौं, भौतिक दुरी कायम गरौंं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका नियमित जनचेतनामूलक सन्देश प्रवाह गर्दे आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.