Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा जिल्ला अस्पताल १० महिनादेखि प्रमुख बिहीन
    अर्थ

    स्याङ्जा जिल्ला अस्पताल १० महिनादेखि प्रमुख बिहीन

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ साउन । जिल्ला अस्पताल स्याङ्जा प्रमुख बिहीन भएको १० महिना भएको छ। गण्डकी प्रदेश सरकार अन्र्तगत रहेको जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) नभएको झण्डै बर्ष दिन पुग्न थालेको हो ।


    गएको कात्तिकमै मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लम्जुङ् सरुवा भएर गएपछि अस्पताल प्रमुख बिहीन बनेको छ । अहिले यही अस्पतालमा कार्यरत वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त प्रमुख भै नियमित कामकाज गर्दे आउनु भएको छ ।


    अस्पताल प्रमुख र ३ जना मेडिकल अफिसर सहित २५ जनाको स्थायी दरबन्दी हो। प्रदेश र अस्पताल ब्यवस्थापन समिति सहितगरी यहाँ ७८ जना कार्यरत रहेकोमा असार मसान्तसंगै प्रदेश अन्र्तगतका १६ जना करारमा सेवारत कर्मचारीको समेत म्याद सकिएको छ । उनीहरुको सेवा टुटेको छ। अहिले अस्पताल प्रमुख सहित १७ जना स्वास्थ्यकर्मी बिहिन बनेको छ ।


    ‘बर्ष दिन पुग्न लाग्दा सम्म अस्पतालले प्रमुख नपठाउँदा यहाँबाट उपलब्ध सेवा सुबिधा र अस्पताल ब्यवस्थापनमा समेत नराम्ररी प्रभाव परेको छ’ अस्पताल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदार भन्न्ुहुन्छ ।


    अध्यक्ष गोदारले भन्नुभयोे, ‘अस्पतालका लागि आवश्यक भएरै राखिएका प्रदेश अन्र्तगतका १६ जना करारका कर्मचारी सेवाका निरन्तरता वा नयाँ प्रक्रियाबाट कर्मचारी उपलब्ध गराउन समेत प्रदेश सरकारसंग अनुरोध गरेका छौं ।’


    अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लगायतको समूह पटक पटक गण्डकी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्र्तगत राखिएको छ ।


    पुतलीबजार नगरपालिका ३ अर्थात जिल्ला सदरमुकाम नजिक रहेको अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराएको छ। बहिरंग, अंतरंग सहितका, शल्यक्रिया, मृर्गौला डायलायसिस, मातृशिशु तथा प्रसुती सेवा, आँखा, दाँत, भिडियो एक्सरे अर्थात रेडियोलोजी, स्वास्थ्य बिमा, अपांगता सहायता कक्ष र एकद्धार संकट ब्यवस्थापन र चौविसै घण्टा आकस्मिक सुबिधा लगायतका सेवा उपलब्ध गराउदै आएको निमित्त प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो ्।


    विस २०५७ सालमा स्थापना गरिएको हो। २५ शैया स्वीकृत पाएको अस्पतालले समिति मार्फत ५६ शैयाको सेवा सुबिधा उपलब्ध गराउदै गराउदै आएको छ। अस्पतालबाट दैनिक डेढ सय देखि २ सय जनाले प्रत्यक्ष सेवा लिने गरेका छन ्।


    ‘गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री र सचिवलाई पटक÷पटक जानकारी गराउँदा बिशेषज्ञ सहितको प्रमुख छिटै पठाउने आश्वासन मात्र पाउने गरेको अध्यक्ष गोदारको भनाई छ ।


    आर्थिक अवस्था बलियो र सृदृढ हुनेका लागि सुबिधा सम्पन्न अस्पताल बनेका छन्। तर, आर्थिक अवस्था कमजोर भएका ब्यक्तिका लागि लक्षित गर्दे बनाइएका सरकारी अस्पताल माथि सरोकारवालाले समयमै ध्यान दिनुपर्छ समाजसेवी नवराज सुवेदीले बताउनुभयो ।


    उहाले भन्नुभयोे, ‘मानवीय स्वास्थ्य जस्तो संवेदनशील कुरामा अब ढिलाई नगर्नुस् प्रदेश सरकार। लोै भन्नुस् त, अब स्याङ्जामा मेसु कहिले पठाउनुहुन्छ ?’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.