Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा क्षेत्र नं। १ मा अग्रता बढाउँदै कांग्रेसका उम्मेदवार राजु थापा
    राजनीति

    स्याङ्जा क्षेत्र नं। १ मा अग्रता बढाउँदै कांग्रेसका उम्मेदवार राजु थापा

    Syangja SandeshBy Syangja SandeshNovember 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा,७ मंसिर। मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं। १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानुभएको छ । थापाले हजार २ हजार २६८ मतले अग्रता लिनुभएको हो ।

    थापाले १५ हजार ४८० मत ल्याउनु भएको छ । नेकपा एमालेका नारायण मरासिनीले १३ हजार २१२ मत प्राप्त गर्दै थापालाई पछ्याइरहनुभएको छ । यो संगै प्रतिनिधिसभा क्षेत्र नं. १ अँर्तगत प्रदेशसभा १ को मतगणना सकिएको छ ।


    त्यस्तै प्रदेशतर्फको १ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले सीता सुन्दासले १४ हजार ६९० मत पाप्त गर्दै विजयी बन्नु भएको छ ।्र लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार अमृता थापाले १३ हजार २६६ मत प्राप्त गर्नुभएको छ । उद्यपी निर्वाचन कार्यालयले भने निर्वाचित भनि घोषणा गरिसकेको छैंन ।

    क्षेत्र नें १ अन्र्तगतका पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका संगै विरुवा र हरिनास गाउपालिकाका मतदान सकिएका छन्। दुई निर्वाचन र ४ प्रदेश रहेको स्याङ्जामा एमाले र गठबन्धनका उम्मेदवार, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टीबाट गरी प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्रमा गरी २४ जना, प्रदेशतर्फ क्षेत्र नंं. १ को कमा ७, खमा ५ जना र क्षेत्र नं. २ को कमा ७ जना र खमा ६ जना गरी ४९ जना उम्मेदवार छन् ।


    तर, निर्वाचन क्षेत्र नं. २ को मतगणना भने अझैं सुरु हुन सकेको छैन । नेकपा एमालेले पुन मतदानको माग गर्दे र लोकतान्त्रिक बामगठबन्धनले भने मतगणनाको माग गर्दै दुवैले आन्दोलनमा छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.