Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा १५ दिन निषेधाज्ञा थप
    समाचार

    स्याङ्जामा १५ दिन निषेधाज्ञा थप

    Syangja SandeshBy Syangja SandeshJuly 23, 2021Updated:July 23, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, ८ साउन । स्याङ्जामा १५ दिन निषेधाज्ञा थप भएको छ । गएको मध्यरातसम्म रहेको निषेधाज्ञालाई थप गर्दै साउन २२ गतेसम्म लब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्धारा जारी आदेशमा उल्लेख छ ।
    स्याङजा प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएतापनि सक्रिय संक्रमितहरुको पूर्णरुपमा चेन व्रेक नभई सकेकोे भन्दै केही खुकुलोपनसंगै निषेधाज्ञाको अवधि थप गरेको हो ।
    गत बैशाख २१ देखि सुरु भएको निषेधाज्ञा पटक पटक थपगर्दे आजसम्म कायमै छ । थप निषेधाज्ञामा खुकुलोपन छ । जिल्लाका पसलहरु बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला राख्न सकिने र अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन जारी आदेश पत्रमा उल्लेख छ ।

    विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जना व्यक्तिको सहभागितामा घरमै गर्न सकिने भएको छ । मठ, मन्दिर तथा बिभिन्न धार्मिकस्थलमा नित्य पुजा बाहेक अन्य पुजा गर्न पाइने छैन।
    प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल, नाँचघर, क्लब, ब्यूटीपार्लर, शैलुन, गोष्ठी, सेमीनार, सभा, सम्मेलन, सेमिनार र मानिसहरु भेला भई कार्यक्रम तथा अन्य गतिबिधी संचालन गर्न नपाईने जनाएको छ । तर, होटल रेष्टुरेन्ट तथा चिया पसलबाट केक अवे सेवा संचालन गर्न पाइने छ ।
    कोभिडको नयाँ भेरियन्ट स्याङजामा देखिएकाले बिद्यालय र क्याम्पसले अनलाईन माध्यमवाट पठन पाठन गर्न गराउनु पर्ने जारी निषेधाज्ञामा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.