Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा १०२ बर्षै गणेशमानद्धारा मतदान
    राजनीति

    स्याङ्जामा १०२ बर्षै गणेशमानद्धारा मतदान

    Syangja SandeshBy Syangja SandeshNovember 20, 2022Updated:November 20, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ मंसिर । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालयको मतदान केन्द्रबाट १०२ बर्षे गणेशमान श्रेष्ठले पहिलो मतदान गर्नुभएको छ ।


    श्रेष्ठको मतसंगै मतदान कार्य सुरु भएको छ। छोरा सुर्दशन श्रेष्ठको सहयोगमा उनले मतदान गरे। जन्मेको दिन अनुसार उनको उमेर १०५ बर्ष भएको तर नागरिकता अनुरुप १०२ भएको पारिवारिक स्रोतले जनाएको छ।


    योसंगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि स्याङ्जाका अधिकांश मतदान केन्द्रमा आइतवार विहान ७ बजेदेखि मतदानका प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।


    आउदो ५ बर्षका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका बिधायक छान्ने प्रक्रियामा सहजरुपमा मतदातालाई आउन जाने ब्यवस्था मिलाइएको उहाले बताउनुभयो । उहाका अनुसार ‘अपांग, जेष्ठ नागरिकका लागि ह्वील चियरका साथै गाडीको समेत ब्यवस्थापन गरिएको छ।’


    शान्तिपूर्ण र भएरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्नका लागि सुरक्षा ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले बताउनुभयो । स्याङजामा झण्डै १८ सय म्यादी प्रहरी सहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीगरी झण्डै ४ हजार सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ।


    स्याङ्जामा १ अस्थायी सहित ३ सय २१ मतदान केन्द छ। यहाँ १ सय ९९ मतदान स्थल छन्।
    स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये १ लाख २४ लाख ७७८ महिला, १ लाख १९ हजार ३१० जना पुरुष र १ अन्य छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.