Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी
    राजनीति

    स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

    Syangja SandeshBy Syangja SandeshMay 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी ९गैह्रे० निर्वाचित हुनु भएको छ ।
    आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसतर्फका प्रमुखका उम्मेदवार दिलिप खाँणलाई २ हजार १८३ मतले पछि पार्दै विजयी हुनु भएको छ ।

    कृष्णले १३ हजार ७७६ मत पाउदा दिलिपले ११ हजार ५९३ मत पाउनु भएको छ । कांग्रेसकी गैह्रेले १२ हजार ८ सय २२ मत ल्याइ उपप्रमुख पदमा विजयी हुनु भएको छ ।

    उहाले आफ्ना प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ८ सय ८२ मतले पछि पार्दै विजयी हुनु भएको हो । थापाले १२ हजार ३ सय ४० मत पाउनु भएको छ ।

    योसँगै नेपाली कांग्रेसले वडा नम्बर १, २, ५, १०, ११ र १४ मा विजयी भएको छ भने नेकपा एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडा जितेको छ।

    चौध वडा रहेको नगरपालिकामा १ देखि १४ वडामा क्रमश स्पदमराज गुरुङ, पोतप्रसाद लम्साल, भिमबहादुर गुरुङ, हरिप्रसाद खनाल, छवि आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा, दामोदर तिवारी, अमृत श्रेष्ठ, सुनील खनाल, डण्डापानी पंगेनी, विश्वजंग गुरुङ, नमलाल डुम्रे, राजु कुँवरले अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
    वालिङ नगरपालिकामा ३९ हजार ६५९ जना मतदाता भए पनि यहाँ २६ हजार ७७४ जनाले मतदान गरेका थिए ।

    यसअधि २०७४ को निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका दिलिपप्रताप खाँण र कल्पना तिवारी निर्वाचित हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.