Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको रमणीय स्थल गुर्धुम
    फेदिखोला गाउँपालिका

    स्याङ्जाको रमणीय स्थल गुर्धुम

    Syangja SandeshBy Syangja SandeshDecember 6, 2022Updated:December 6, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० मंसिर । स्याङ्जाको गुधु्र्रममा पर्यटकको रोजाईमा परेको छ। फेदिखोला गाउँपालिका १ स्थित गुध्र्रुम अत्यन्त मनमोहक र सुन्दर ठाउँ हो।


    यहाँबाट अन्नपूर्ण, धौलागिरी हिमालका हिमश्रृंखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ। जुनसुकै समयमा पनि हिमालका बिभिन्न रुपसंगै रमाउन पाइन्छ। नजिकै रहेको पोखराका बिभिन्न शहर अनि हिमाल हेर्दै आनन्दलिदै रमाउनेहरु पनि उत्तीकै भेटिन्छन यहाँ।


    युवायुवती, बालबालिका देखि प्रौढसम्मका मानिसहरु यहाँ आएर दृश्यावलोकन गर्छन। भेटघाट। बनभोज। सास्कृतिक लगायत बिभिन्न सामाजिक कार्य एवं बिबिध कार्यक्रम गरिन्छन् यहाँ।


    नजिकै रहेको मन्दिर र छेवैमा रहेको प्रतिक्षालयले झनै यहाँको शौन्दर्यता बढाएको छ। राजमार्गदेखि नजिकै भएकाले होला मानिसका भीड नै देखिन्छन यहाँ। अहिले त झनै हिउदका समय। फुर्सदिलो र पारिलो खोज्ने बेला। दिनभर घाममा रमाउन र बनभोजका निम्ति आउनेहरुको घुईंचो नै लाग्छ।

    एकै पटक ३ वटा समूहले बनभोज खान र रमाउन मिल्ने वडा न. १ का अध्यक्ष अमृत क्षेत्रीले बताउनुभयो । बनभोज खान र रमाउनेका लागि आवश्यकता अनुरुपका खुल चौर र पानीको ब्यवस्था मिलाइएकाले पनि यहाँ आउनेको संख्या बढ्दो रहेको अध्यक्ष क्षेत्रीको भनाईछ। उहाले भन्नुभयो, ‘हिजोआज त दिनकै १÷२ वटा समूह बनभोजका लागि दिनुहँ आउछन।’
    यहाँ आउने स्याङ्जा लगायत कास्की, तनहुँदेखिसम्मका हुन्छन्। बिहान आउने दिनभर खाना पकाउने, खाने, नाचगान गर्ने रमाउने र साँझ फर्कने गर्छन।

    पोखरादेखि बनभोजका लागि यहाँ आएका सुनिता बरालले भन्नुभयो, ‘पोखरा रमाइलो भनेको त, यहाँ त सप्पै पोखरा नै देखिदो रहेछ। दिनभर हिमाल आफनै आँखा अगाडी आए झैं भयो। अत्यन्त सुन्दर र सफा ठाउँ लाग्यो।’
    उहाका अनुसार, यहाँ आउने जो कोही पनि गोर्खा स्मारक र पर्यटकी गाउँ रामकोट पुग्न सक्छ। यी दुबै अत्यन्तै प्रख्यात स्थल हुन। गोर्खा स्मारक अन्र्तराष्ट्रिय ख्यातीप्राप्त निर्माणाधीन संरचना हो भने रामकोट जिल्लाकै प्रचलित होमस्टे।


    सिद्धार्थ राजमार्गबाट करिब २ किलोमीटरको दुरीमा गुध्र्रुम गाउँ पर्दछ। कुभिण्डेदेखि पूर्वतर्फ गएपछि गुधु्र्रम पुगिन्छ। गाउँले परिवेश। रमाइलो र सफा चिटिक्क पारिएका बस्ती। कोलाहल नभएको र स्वच्छ वातावरण। यहाँसम्म जान पक्की सडक छ।
    पर्यटकीय स्थल सहित बनभोज पार्कका संरक्षणको जिम्मा टोल सुधार समितिले गर्दे आएको छ भने स्थल निर्माणका लागि फेदिखोला गाउँपालिकाको सहयोग रहेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.