Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सूर्या लाइफ इन्स्योरेनसको उत्प्रेरणा एवं पुर्नजागरण कार्यक्रम
    पुतलीबजार नगरपालिका

    सूर्या लाइफ इन्स्योरेनसको उत्प्रेरणा एवं पुर्नजागरण कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshSeptember 25, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ असोज । ‘सर्वे भवन्तु सुखिन’ भन्ने नाराका साथ सूर्या लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड शाखा कार्यालय स्याङ्जाले अभिकर्ता उत्प्रेरणा एवम पुर्नजागरण कार्यक्रम गरेको छ ।


    कार्यक्रमको उदघाटन गर्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख मीनबहादुर जिसीले आजैदेखि बिमामा थोरै थोरै रकम संकलन गरेर भविष्यमा आफु र आफना सन्तानका लागि ठूलो गर्जो टार्ने माध्यम बनाउन सकिने बताउनुभयो ।
    सूर्या लाइफ इन्स्योरेन्सका बारेमा र अभिकर्ताले गर्नु पर्ने कामका बारेमा जानकारी बारेमा जानकारी गराउदै विमाको आवश्यकता, फाइदाका बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।


    कार्यक्रममा गण्डकी प्रदेश एजेन्सी म्यानेजर सरला आचार्य, वरिष्ठ एजेन्सी म्यानेजर निर्मला बराल थापा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं स्याङ्जाका एजेन्सी म्यानेजर प्रकाश डोटेल, अभिकर्ता देवी अर्याल लगायतले बिमाका माध्यमबाटै आयआर्जन सहित समाजसेवामा लाग्न सकिनेमा जोड दिनुभयो ।


    सोही कार्यक्रममा एमडीआरटी उन्मुख प्रकाश डोटेल र अभिकर्ता मन्जु जिटी लगायत सम्झना रोका, बिनिता श्रेष्ठलाई सम्मान गरिएको छ ।कार्यक्रममा एलिना घर्ति, डीलकुमारी गुरुङ, देवी अधिकारी कार्की, देवी एसके, रविन जिटीलाई अभिकर्ताबाट एजेन्सी म्यानेजरमा पदोन्नती गरिएको थियो।


    सूर्या लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड शाखा कार्यालय स्याङ्जाका प्रवन्धक सुजन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारी निशा बस्यालले स्वागत एवं पत्रकार भवानी अधिकारीले संचालन गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.