Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिद्धार्थ राजमार्ग र आँधीखोला हाईड्याम निर्माण पहिलो प्राथमिकता — सांसद थापा
    समाचार

    सिद्धार्थ राजमार्ग र आँधीखोला हाईड्याम निर्माण पहिलो प्राथमिकता — सांसद थापा

    Syangja SandeshBy Syangja SandeshFebruary 9, 2024Updated:February 9, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ माघ । संघिय सांसद राजु थापाले स्याङ्जाको गौरबका आयोजनाका रुपमा रहेका फराकिलो सिद्धार्थ राजमार्ग र आँधीखोला हाईड्याम्प निर्माणमा पहल भैरहेको बताउनु भएको छ ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका सथपग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उहाले सिद्धार्थ राजमार्गको चौडा विस्तार र आँधीखोला हाईड्याम्प निर्माण पहिलो प्राथमिकतामा रहेकोे बताउनुभयो ।

    प्रतिनिधिसभा सदस्य समेत रहनु भएका थापाले भन्नुभयो, ‘राजमार्ग विस्तारका लागि हाम्रो पहिलो प्राथमिकता डेडीकेटेड ४ लेनको हो। तर, सो हुन नसके हामी २ लेनको बनाउनेछौं।’

    साँगुरो घुम्ति नै घुम्ति भएका राजमार्ग भएका कारण जिल्लाबासीले दुख र झन्झट झेल्नु परेको छ। भारत तथा तराई क्षेत्रबाट अत्यावश्यक सामान ल्याउदा पनि अन्यत्र जिल्ला घुमाउदै ल्याउनु पर्ने अर्को वाध्यता छ।

    यी दुबै आयोजना निर्माणपछि जिल्लाको विकास, समृद्धि, उत्पादन र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाकोे भनाई छ।
    मुलुकको आर्थिक अवस्था सुध्रदै गएको जनाउदै उनले सबै राजनीतिक दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औल्याउनुभयो ।

    उहाले भन्नुभयोे, ‘गाली गलौज र आरोपले मात्र मुलुक बन्दैन। सुन्दर र समृद्ध मुलुक नेपाल निर्माण सबै नेपालीको चाहना हो। विदेशी मोह त्यागौं। स्वेदशमै रोजगार खोजौं।’ सांसद थापाले भने, ‘अमेरिका र जापान जस्ता विकसित मुलुक बनाउने उही देशका नागरिक हुन। विदेशीले बनाएका होइनन्।’

    सांसद थापाले निर्यात बढाउनेगरी कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । जिल्लाका पहिचानका रुपमा रहेका सुन्तला, कफीको उत्पादन र प्रवद्र्धनमा लागे रोजगारका निम्ति स्याङ्जाका युवा विदेशी भूमिमा जानु नपर्ने उहाको भनाई छ । युवा स्वरोजगारका निम्ति उद्योग वाणिज्य संघले नयाँ र प्रबिधियुक्त उद्यम, उत्पादनका क्षेत्रमा काम गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, विरुवा गाउपालिकाका अध्यक्ष सूर्यबहादुर कुवर, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, नेकपा एमालेका उपसचिव तारा शर्मा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पंगेनी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी लगायतले संघका काम र जिम्मेवारीका बारेमा बोध गराउनुभयो ।

    प्रदेश सदस्य झलकराम श्रेष्ठ, मुक्तिनाथ विकास बैंक संचालक सदस्य भरतप्रसाद लम्साल, उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नेपाल कपडा ब्यवसायी संघका अध्यक्ष रामचन्द्र नेपाली, मुस्लिम संघ सभापति अलि मिया लगायतले ब्यवासायीका हक, हित, अधिकारका क्षेत्रमा क्रियाशिल संघले उपभोक्ताका आवश्यकता र अधिकारका पक्षमा पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले सथप ग्रहण गरे भने कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले नवनिर्वाचित अध्यक्ष महादेव श्रेष्ठलाई माइन्यूट हस्तान्तरण गर्नुभएको छ ।


    निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ र अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न दुइ वटा औपचारिक कार्यक्रममा निवर्तमान महासचिव रामचन्द्र नेपाल र महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.