Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामुदायिक बनले तीन ठाउँमा कर तिर्नुपर्ने वाध्यता हटाइयोस् — केन्द्रिय अध्यक्ष पाठक
    पुतलीबजार नगरपालिका

    सामुदायिक बनले तीन ठाउँमा कर तिर्नुपर्ने वाध्यता हटाइयोस् — केन्द्रिय अध्यक्ष पाठक

    Syangja SandeshBy Syangja SandeshApril 23, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० बैशाख । सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक बनका उपभोक्तालाई ३ तर्फको जिम्मेवारी हटाउन माग गर्नुभएको छ । सामुदायिक बनका उपभोक्ताले ३ ठाउँमा कर तिर्न सक्दैन, ३ तहका सरकार एकै ठाउँमा बसेर काम गर्नुपर्ने उहाले बताउनुभयो ।


    सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको छैटौं जिल्ला अधिवेशनको पुतलीबजारमा उदघाटन गर्दै अध्यक्ष पाठकले तीनै तहका सरकारले एउटै निती बनाएर उपभोक्तालाई सहज बनाउनुपर्ने बताउनुभएको हो ।


    बनको उपयोग सम्बन्धी कामकारवाहीको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने उहाले बताउनुभयो । उहाका अनुुसार, ‘समावेशी मूलप्रवाहीकरणको उदेश्य बमोजिम संचालनमा रहेको संस्था महासंघ हो। यहाँ सबै आस्था, बर्ग जातजाती, समुदायलाई समेटेर आम्दानी र रोजगारीसंग जोडिएको छ।’


    सरकारले बन्यजन्तु ब्यवस्थापन र उपभोक्ताका अधिकारका बारेमा समेत ध्यान दिन सकेन। समानुपातिक तर्फका सांसद समेत रहेकी पाठकले भन्नुभयो्, ‘देशभर बन बृद्धि गर्ने उपभोक्ता अहिले बन हेरेर बस्न वाध्य छन। वाँदर आतंकबाट हैरानी भोग्नुका साथै थातथलो छाड्न बाध्य छन्।’


    कार्यक्रममा गण्डकी प्रदेश सांसद सुधिरकुमार पौडेल, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, फेदिखोला गाउपालिका अध्यक्ष घनश्याम सुवेदी, विरुवा गाउपालिकाका अध्यक्ष सूर्य कुवर, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, राष्ट्रिय प्रजातन्त्र पाटीका पदम श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले सामुदायिक बनको चर्चा गदैृ स्थानीय तहलाई जिम्मेवारी दिन सुझाव दिनुभएको थियो ।


    यसैगरी, अधिवेशनले तारा शर्माको अध्यक्षतामा जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र गैह्रे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञप्रसाद पाठक, कोषाध्यक्ष तीलकुमारी रेग्मी चयन गरिएको छ ।

    सदस्यहरूमा डिल्लीराम भण्डारी, गोकुल राना, बलराम गिरी, सञ्जु विश्वकर्मा, पर्वत आम्बा, सुरेन्द्रप्रसाद रेग्मी, देवीकुमारी सिग्देल, नारेन्द्रबहादुर केसी, बुद्धि विश्वकर्मा, सन्तोषी शाही, विमला खत्री, दीपेन्द्र सुवेदी, झंकनाथ सुवेदी, दुर्गा नेपाली, यदुराज उपाध्याय, केदारनाथ पौडेल, डिलमाया रेग्मी र सुमित्रा पौडेल रहनु भएको छ ।


    महासंंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.