Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा
    समाचार

    सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा

    Syangja SandeshBy Syangja SandeshMay 28, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पञ्चायती शासकबाट आज का दिन मारिएका सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका १४ वडा कार्यालयको आयोजनामा स्मृतिसभा गरिएको हो ।
    स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिलागि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर सदरमुकाममा उहाको मृत्यु भएको थियो ।
    सहिद शाहकोे पुतलीबजार नगरपालिका १४ सतौं स्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको अर्दकदको शालिकमा माल्र्यापण सहित उनको स्मरण गर्दे मनाइएको छ । सतौं उनको जन्मथलो पनि हो ।


    कोरोनाका कारण सिमित ब्यक्तिकाबीच स्मृतिसभा मनाइएको छ । माल्यापर्णपछि सहिद शाहको स्मरण गर्दे कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) सहिद महेन्द्र शाह जस्ता निडर र सक्षम सपुतहरुका बलिदानीले प्राप्त लोकतन्त्रको रक्षार्थ लोकतन्त्रप्रेमी एकजुट हुनु पर्ने बताउनुभयो ।
    कार्यक्रममा सहिदका बुवा मेघबहादुर शाह, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, तरूण दल जिल्ला उपाध्यक्ष रबिन के.सी., जनप्रतिनिधी बिष्णुकुमार श्रेष्ठ लगायतले महेन्द्र शाहको जीवनी र संघर्ष र बलिदानीका बारेमा स्मरण गर्दै उनले देखेका सपना साकार बनाउनु पर्नेमा जोड दिनुभयो ।
    साविक चण्डीकालिका गाउँ पञ्यायत हाल पुतलीबजार नगरपालिका १४ स्थित सतौंमा २०१८ सालमा जन्मेका उहा मेघबहादुर शाह र हीराकुमारी शाहका छोरा ।
    कांग्रेस वडासभापति जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.