Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सशस्त्र प्रहरी बल स्याङ्जा गण्डकी प्रदेशकै उकृष्ट
    वालिङ् नगरपालिका

    सशस्त्र प्रहरी बल स्याङ्जा गण्डकी प्रदेशकै उकृष्ट

    स्याङ्जामा सेवारत सशस्त्र प्रहरी बल गुल्म नं. ३० प्रदेशकै उत्कृष्ट भएको छ । वालिङ नगरपालिका –८ घ्याङलीङ्मा मुख्य कार्यालय रहेको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको हो ।
    Syangja SandeshBy Syangja SandeshJune 19, 2024Updated:June 21, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ असार । स्याङ्जामा सेवारत सशस्त्र प्रहरी बल गुल्म नं. ३० प्रदेशकै उत्कृष्ट भएको छ । वालिङ नगरपालिका –८ घ्याङलीङ्मा मुख्य कार्यालय रहेको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको हो ।

    गुल्मको कार्यसम्पादनका आधारमा सशस्त्र प्रहरी बल — ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसको अवसर पारेर गुल्मलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण इकाईको योग्यता क्रम निर्धारण सम्बन्धी निरीक्षणबाट सो गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो ।

    कार्य सम्पादनमा ४४८ दशमलब ९६ अर्थात् ७३ दशमलब ६० प्रतिशत अङ्कसहित गुल्म प्रदेशकै उत्कृष्ट र, देशभरमा चौथो भएको बताइएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी नायब उपरीक्षक जोशीलाई उत्कृष्टको प्रशंसापत्र पत्र प्रदान गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.