Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सगरमाथा चुचुरोमा पुगेसंगै स्याङ्जाका सुरजले फहराए आँधीखोले झण्डा
    आँधीखोला गाउँपालिका

    सगरमाथा चुचुरोमा पुगेसंगै स्याङ्जाका सुरजले फहराए आँधीखोले झण्डा

    विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको स्याङ्जाली युवा सुरजले सफल आरोहण गर्नु भएको छ । आरोहणसंगै उहाले सगरमाथामा आँधीखोले सभ्यता बोकेको लोगो अंकित झण्डा फहराउन सफल हुनु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 24, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ जेठ । विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको स्याङ्जाली युवा सुरजले सफल आरोहण गर्नु भएको छ । आरोहणसंगै उहाले सगरमाथामा आँधीखोले सभ्यता बोकेको लोगो अंकित झण्डा फहराउन सफल हुनु भएको छ ।

    स्याङ्जाका ३६ बर्षिय सुरज पौडेलले विश्बकै अग्लो चुचुरो सगरमाथामा आरोहणमा सफलता मिलेसंगै उहाले आँधीखोले झण्डा फहराउनु भएको हो ।

    आँधीखोला गाउँपालिका २ चिलाउनेवासका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मिनेटमा हिमाल आरोहणमा सफलता मिल्यो ।
    हाल उहा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पदमा सेवारत हुनुहुन्छ । उहाले शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत चैत ३० मा सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुभएको थियो ।

    सर्वोच्च चुचुरोमा पुगेर उहाले आफनो जन्मथलो आँधीखोला गाउँपालिकाको लोगो अंकित झण्डा र कर्मक्षेत्रको सशस्त्रको झण्डा समेत प्रर्दशन गर्न भ्याउनुभयो ।

    सगरमाथा आरोहण गर्ने उहा आँधीखोलाका पहिलो ब्यक्ति हो भने जिल्लाको पनि संभवत ः पहिलो हुन सक्ने अनुमान गरिएको छ ।
    शरद पौडेल र रिता पौडेलका छोरा सुरजले पदयात्रा लगायतमा रुची रहेको उहाले जनाउनुभयो ।

    सगरमाथामा फहराएको झण्डा आँधीखोला गाउँकार्यपालिकाले आफनो पालिकाका महत्वपूर्ण स्थल समेटेर निर्माण गरेको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.