Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षा मन्त्री श्रेष्ठद्धारा अफलाईन सिकाई परिक्षण उदघाटन
    भीरकोट नगरपालिका

    शिक्षा मन्त्री श्रेष्ठद्धारा अफलाईन सिकाई परिक्षण उदघाटन

    Syangja SandeshBy Syangja SandeshAugust 21, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ भदौ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक र भुगोल सुहाउदो शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताउनुभयो ।
    भीरकोट नगरपालिका २ स्थित को दशथुम माबिमा बालबालिकाका लागि अनलाईन अफलाईनमा आधारित बैकल्पीक सिकाई सामाग्री परीक्षण कार्यक्रम तथा अफलाईन मोबाइल एपको डेमो परिक्षणको शनिवार उदघाटन गर्दैै सो कुरा बताउनुभएको हो ।
    मन्त्री श्रेष्ठले शिक्षालाई परिबर्तन गर्न नसकेमा बिकास र समृद्धी संभव नरहेको ठोकुवा गरे। आत्मनिर्भर सहित ब्यवसायी शिक्षामा जोड दिदैै मन्त्री श्रेष्ठले कोरोनाको कहरले शिक्षालाई पछाडी धकेलेको अवस्थामा अफलाईन प्रबिधि अत्यन्त उपयोगी रहेकोले आफु निरन्तर लागि परेको बताउनुभयो ।


    दहथुमबाट शुरुवात गरेको बैकल्पिक शिक्षा गाउँ केन्द्रित गरेको र शिक्षाबाट कुनै पनि बालबालिका बन्चित नहुन नहुन भन्ने आफनो मुल उदेश्य रहेको जानकारी गराउनुभयो ।
    कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले सफल परिक्षण भएका भीरकोटका सबै बिद्यालयमा अफलाईन प्रबिधि प्रयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्री श्रेष्ठले शिक्षामन्त्री भएपछि शिक्षा नीति र अफलाईन एप जस्ता प्रभावकारी कार्यक्रम ल्याएकोमा धन्यवाद दिनुभयो ।
    कार्यक्रममा शिक्षा निर्देशक अम्बिका आचार्य, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, सूचना प्राबिधिक देवेन्द्र पौडेल, शिक्षिका इन्दिरा केसी, छात्रा प्रतिक्षा थापा लगायतले एपको सहज प्रभावकारिताका बारेमा जोड दिनुभयो ।
    दहथुम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक वेदप्रसाद अर्यालले स्वागत एवं शिक्षक उमाकान्त पौडेलले संचालन गर्नुभएको थियो ।।
    बिद्यार्थीले मोबाईलमा अफलाईन एप्स खोलेपछि कक्षा आउने, बिषय आउने र अफलाईन पढाई गर्न सक्नेगरी बैकल्पिक सिकाई एवं पढाईको ब्यवस्था मिलाइएको छ ।
    यस बिद्यालयमा परीक्षण प्रभाकारी भएमा प्रदेश भित्रका एक हजार ४४८ वटा बिद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका तीन लाख ६४ हजार चार सय बिद्यार्थी लाभान्वित हुनेगरी प्रबिधिको विस्तार गर्ने बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.