Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMarch 18, 2024Updated:March 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मणीप्रसाद अर्याल
    स्याङ्जा ५ चैत । वालिङ नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत वालिङ नगरपालिका भित्रका वडामा निशुल्क पशु स्वास्थ्य शिविरि सम्पन्न गरेको छ ।

    केहि समय अगाडि किषानहरुको उत्पादनको आधारमा अनुदान दिने मनसायले प्रति लिटर दुधमा दश रुपैया अनुदान दिने निर्णय गरेको नगरपालिकाले कृषकको मनोवल उच्च बनाउनको निम्ति घरमै गएर पशुको स्वास्थ्य उपचार र निशुल्क औषधि वितरण गरिएको छ ।

    वालिङ नगरपालिका वडा न १०,१२,१३ र १४ मा गाई, भैसी, बाख्रा, बंगुर,कुकुर गरि करिव चार हजार पशुको स्वास्थ्य जाँच गरिएकोनगरपालिकाले जानकारी दिएको छ ।

    पशु स्वास्थ्य शिविरमा आन्तरिक र बाहिरी परिजिवि, बाझोपन, गोवर परिक्षण, थुनेलो परिक्षण, बन्धायकरण रेविज भ्याक्सिन र औषधि निशुल्क वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख माधव डुम्रेले जानकारी दिनुभयो ।

    पशुहरुमा रेविज भ्याक्सिन र सरुवा रोगबाट मानिसलाइ हुने जोखिमको न्युनिकरण र स्वस्थ माशु, दुध उत्पादनलाइ प्रोत्साहन र किषानहरुको सहजताको लागि यो कार्यक्रम लागु गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

    उत्पादनको आधारमा कृषकलाइ अनुदान दिने र वालिङ नगरपालिका भित्रका नागरिकले उत्पादन गरेको माशु, दुधको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको र वजार ग्यारेण्टी गर्ने नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारि दिनुभयो ।

    किषानहरुले घरमै पशु चौपायको स्वास्थ्य परिक्षण गर्न पाउदा खुसी भएका छन । समय समयमा कृषकहरुको आवश्यकतालाइ मध्यनजर गरि नगरपालिकाले प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कृषकहरुको भनाइ छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.