Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 14
    Trending
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    • स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा ६ साहित्यिक स्रष्टा सम्मान
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ् बहुमुखी क्याम्पसको अध्यक्षमा उदय श्रेष्ठ निर्वाचित
    वालिङ् नगरपालिका

    वालिङ् बहुमुखी क्याम्पसको अध्यक्षमा उदय श्रेष्ठ निर्वाचित

    Syangja SandeshBy Syangja SandeshMarch 22, 2024Updated:March 22, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ चैत । वालिङ बहुमुखी क्याम्पसमा बिहीवार सम्पन्न तेह्रो अधिवेशनले उदय श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय संचालक समिति निर्वाचित गरेको छ ।

    अन्य सदस्यहरुमा सदस्यहरुमा आनन्दप्रसाद पाठक, केदार काफ्ले, दिलिपकुमार बगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुण्यप्रसाद अर्याल, भोजराज गुरुङ, रुक्मागत पौडेल, सुरेशप्रसाद गैह्रे, हेमप्रसाद गैह्रे निर्वाचित भएको निर्वाचन समितिका संयोजक तेजराज शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अध्यक्षमा एकजना सहित सदस्यमा ११ जनाले उम्मेदवारी परेको थियो । पछि, दावी विरोध र फिर्ता लिने समयमा एक जनाले आफनो उम्मेदवारी फिर्ता लिएसंगै संञ्चालन समिति निर्विरोध निर्वाचित भएको हो ।

    यसैगरी, लेखा सुपरिवेक्षण तथा नियन्त्रण समितिको संयोजकमा अर्जुनप्रसाद खनाल निर्वाचित हुनुभएको छ । क्याम्पस सञ्चालक समितिका एक अध्यक्ष सहित १० सदस्य र लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति संयोजक रहने ब्यवस्था छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.