Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा निशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु
    वालिङ् नगरपालिका

    वालिङमा निशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु

    Syangja SandeshBy Syangja SandeshJanuary 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० माघ । वालिङ् नगरपालिकामा निशुल्क मृर्गौला डायलाईसिस सेवा सुरु भएकोे छ। रोटरी क्लव अफ वालिङले यसैसातादेखि निशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु गरेको हो। वालिङ नगरपालिका — १० फुलबारीमा डायलाइसिस सेन्टर स्थापना गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको भवनलाई पुननिर्माण गर्दे सेवा प्रवाह गरिएको छ। दुई बर्षअघिदेखिको प्रक्रिया अहिले सम्पन्न भएर संचालनमा ल्याइएको सन् २०१९ का तत्कालिन अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो।


    उहाका अनुसार, ‘रोटरी क्लव अफ वालिङ र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेवा सञ्चालनमा ल्याईएको हो। रोटरी क्लव वालिङ र रोटरी क्लव बुटवलको २ करोड र रोटरी फाउडेशन (अन्र्तराष्ट्रिय) को ३ करोडगरी ५ करोडको लागतमा निर्मित सुबिधा सम्पन्न केन्द्र मार्फत सेवा उपलब्ध भएका छौं।’ सेन्टरमा ८ वटा डायलायसिसका मेशिन, एउटा भेन्टिलेटर सहितको र एउटा एमजेन्र्सीगरी १० वटा डायलायसिस मेशिन छन्। यहाँबाट ८ देखि १० जनाले नियमित उपचार लिएका छन्। यहाँबाट वालिङ् लगायत पर्वत र पाल्पाका केही वडाका मृर्गौला पिडितलाई समेत सेवा लिन सहज पुग्छ। यसअघि भने, यहाँका मृर्गोेला पिडितहरु डायलायसिसका लागि पोखरा, पाल्पा, बुटवल, पोखरा जाने गर्दथे।


    सेन्टरमा मृर्गौला बिशेषज्ञ र एमवीवीएस डाक्टर एक÷एक सहित ११ जना कर्मचारी कार्यरत छन्। मासिक खर्च ३ लाख भन्दा बढी हुने बताइएको छ। भेन्टिलेटर सहित सबै ल्याबका सुबिधा उपलब्ध छ यहाँ। डायलायसिस बाहेकका अन्य थप सेवा तथा औषधी भने विरामी तथा सम्बन्धित खरिद गर्नुपर्ने हुन्छ। पछिल्ला केही बर्षयता, नेपालभर मृगौला रोगीका संख्या दिनानुदिन बढ्दो छ। सोही अनुरुप स्याङ्जामा पनि मृर्गौला रोगीको संख्या धेरै छ। वालिङ् नगरपालिकामा मात्र १ सय ६० जना रहेको नगरप्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो। अत्यावश्यक सेवा संञ्चालनमा आएको छ। सेवालाई जीवन्त राख्नु हामी सबैको कर्तब्य र दायित्व हो। मानवीय कार्यमा नगरपालिकाको सधैं सहयोग रहन्छ।’ नगर प्रमुख खाँणले बताउनुभयो।


    ‘बढ्दो बिषादी मिश्रित खाद्य पदार्थ, जथाभावी औषधीको सेवन र स्वास्थ्यप्रतिको वेवास्ताका कारण मृर्गोैलामा खराबी देखिने क्रम बढ्दो रहेको डा. रजत कायस्थको भनाई छ । चिकित्सकहरु भन्छन्, ‘स्वच्छ र स्वस्थ्य खानपान, आहार बिहार र बिचारमा ध्यान दिएमा मृर्गोला स्वस्थ्य राख्न सकिने केही उपाय हुन।’आफनो नगरभित्र डायलायसिस गर्न पाउदा मृर्गौला पिडितले राहत मिलेको बताएका छन्। अन्यत्र जिल्लामा जानुपर्दाका खर्च, कठिनाई र समय बचत भएकोमा खुशी ब्यक्त गर्छन उपचारमा संलग्न बिरामीहरु।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.