Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 13
    Trending
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    • स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा ६ साहित्यिक स्रष्टा सम्मान
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा जीप दुर्घटना, ९ जना घाईते वालिङ र पोखरामा उपचारत
    वालिङ् नगरपालिका

    वालिङमा जीप दुर्घटना, ९ जना घाईते वालिङ र पोखरामा उपचारत

    Syangja SandeshBy Syangja SandeshMarch 23, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० चैत । बालिङ नगरपालिका ११ स्थित छत्तिवनमा शनिवार (आज) जीप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् ।

    घाइते नौमध्ये चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र बाँकी पाँच जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

    प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार हुनेमा जीप चालक वालिङ नगरपालिका वडा नं ११ जोहानखोला बस्ने ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, छत्युन बस्ने १९ वर्षीय नम्रता खत्री, वडा नं १० बस्ने ३२ वर्षीय सुकमाया सुन्धौली र सुन्धौलीको १३ वर्षीय छोरा संगम सुन्धौली रहेका छन् । त्यसैगरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा वालिङ नगरपालिका ११ छत्युन बस्ने ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, भकभका बस्ने १७ वर्षीय करिना खवास र भीरकोट नगरपालिका ५ स्वरेक बस्ने ३० वर्षीय विन्दु खवास रहेका छन् ।

    वालिङ नगरपालिका ११ छत्युनस्थित भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको बलेरी जीप शनिबार दिउँसो दुर्घटना भएको थियो । ब्रेक फेल भई दुर्घटना भएको जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले बताएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.