Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा करदाता शिक्षा एवं अन्तरक्रिया
    वालिङ् नगरपालिका

    वालिङमा करदाता शिक्षा एवं अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshJune 24, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ असार । वालिङका उद्योगी ब्यापारीहरुसहित सरोकारवालाहरुका लागि अन्तरक्रिया एवं करदाता शिक्षा सञ्चालन गरिएको छ ।


    करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ उद्योग वाणिज्य संघको समन्वयमा बिहीबार वालिङस्थित सिटीहलमा अन्तरक्रिया गरिएको हो ।


    उद्योगी, ब्यापारी लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले पान लिएपछि अनिवार्य रुपमा खरिद बिक्री खाता राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवाग्राहीहरुले स्पष्ट देखिने गरी पान नम्बर तथा करपाटीहरु ब्यापार ब्यवसाय गरेको ठाउँमा राख्नुपर्ने बताउनुभयो । उद्योगी ब्यापारी तथा सरोकारवालाहरुले राखेका जिज्ञाशाहरुको पगेनीले सहजीकरण गर्नुभएको थियो ।


    वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले उद्योगी, ब्यापारी तथा सरोकारवाला पक्षहरुलाई करका विषयमा रहेका जिज्ञाशाहरुको समाधान गर्दै आयब्ययलाई चुस्त दुरुस्त राख्न सहयोग पु¥याउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो । करसम्बन्धी ज्ञान प्रदान गरी आगामी दिनमा ब्यापार ब्यवसायलाई सहज ढंगले सञ्चालन गर्नमा सघाउ पुग्ने विश्वास उहाँले गर्नुभयो ।


    कार्यक्रमममा करदाता सेवा कार्यालय स्याङ्जाका डाटा ईन्ट्री सुपरभाईजर सुवास मरासिनीले करकाबारेमा जानेर त्यसलाई ब्यवहारमा उतार्न सके झण्झटिलो नहुने बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीको स्वागत मन्तब्यसँगै शुरु भएको उक्त अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.