Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङकोे वृहत्तर विकासका लागि ५१ सदस्यीय सल्लाहकार समिति गठन
    वालिङ् नगरपालिका

    वालिङकोे वृहत्तर विकासका लागि ५१ सदस्यीय सल्लाहकार समिति गठन

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ,७ फागुन । ‘स्मार्ट सिटि’को रुपमा परिचय बनाएको वालिङ नगरपालिकाले नगर विकासको लागि सल्लाहकार समिति गठन गरेको छ ।

    राजनैतिक,सामाजिक,सञ्चार,स्वास्थ्य,निजामती कर्मचारी र उद्यमशील लगायतका क्षेत्रमा क्रियाशिल र अब्बल मानिएका वालिङका व्यक्तिहरु समेटेर सल्लाहकार समिति गठन गरिएको हो ।

    ‘विज्ञ र अनुभवी व्यक्तिहरु’समेटिएको सल्लाहकार समितिको संयोजक नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँण रहनु भएको छ । रणनैतिक राजनीतिमा अब्बल मानिएका दिलिप प्रताप खाँणको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो ।

    ‘समितिमा वालिङका स्वास्थ्य,शिक्षा,सञ्चार लगायतका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई समेटेर समिति गठन गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

    ‘नगरविकासको लागि अनुभव शेयरिङ,बौद्धिक सल्लाह र भावी योजना तर्जुमाको लागि हामीले खाका कोर्न सक्छौँ’ नगरप्रमुख खाँणले भन्नुभयो–‘यो समिति सर्वपक्षीय,सर्वदलीय र नितान्त नगरको विकासको लागि निर्माण गरिएको हो, र ,हामीले यसबाट सकारात्मक तथा प्रभावकारी प्रतिफल पाउन सक्छौँ ।’

    गत माघ २९ गते बसेको नगरकार्यपालिकाको बैठकले ५१ सदस्यीय सल्लाहकार समिति बनाउँने निर्णय गरेको नगरप्रमुख कृष्ण खाँणले बताउनु भयो । सदस्यहरुमा लालचन्द्र गैह्रे,अग्नी काफ्ले, विष्णु बहादुर द्वारे,शोभाकान्त पौडेल,बावुराम रेग्मी,आनन्द काफ्ले,डा.दिनेश काफ्ले,डा.अच्युत शरण अर्याल, डा.दर्शनकुमार गुरुङ, डा.दिनेश वि.क.,डा.लेखनाथ शर्मा पाठक, डा.राजन शर्मा,प्रा.डा.दिपक सुवेदी, डा.पवमान सुवेदी,उमाकान्त पराजुली,निलकण्ठ काफ्ले,त्रिलोचन पंगेनी,कमल जिटी,मेघ आले चयन हुनु भएको छ ।

    यसैगरी, डोलराज शर्मा पंगेनी,रीना राना,लेखनाथ बगाले,जीवनारायण काफ्ले,जेश्वर पाण्डे,दिपक पाण्डे,राजेन्द्र प्रसाद पाण्डे,कल्पना बस्याल,लक्ष्मीकान्त रेग्मी,ई. विष्णु प्रसाद काफ्ले,टेकप्रसाद लुईटेल, दामोदर कोईराला,माधव प्रसाद आचार्य,अमृत श्रेष्ठ, नारायण श्रेष्ठ,जगन्नाथ तिवारी,भूवन काफ्ले,शालिक सुवेदी,देविप्रसाद बगाले,द्रोणराज काफ्ले,लोकनाथ रेग्मी,नारायण भण्डारी,ध्रुव शर्मा पंगेनी,दिनेश तिवारी (दिनकर),डा. गिरीधारी शर्मा,तारा सुवेदी,सागर बगाले र अनन्तराज डुम्रे नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.