Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लायन्स क्लब अफ स्याङ्जा टाउनको अध्यक्षमा सुनिता
    पुतलीबजार नगरपालिका

    लायन्स क्लब अफ स्याङ्जा टाउनको अध्यक्षमा सुनिता

    लायन्स क्लब अफ स्याङ्जा टाउनको अध्यक्षमा सुनिता पौडेल निर्वाचित हुनुभएको छ । शनिवार स्याङ्जामा भएको अधिवेशनले पौडेल सहितको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 28, 2024Updated:July 28, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । लायन्स क्लब अफ स्याङ्जा टाउनको अध्यक्षमा सुनिता पौडेल निर्वाचित हुनुभएको छ । शनिवार स्याङ्जामा भएको अधिवेशनले पौडेल सहितको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा विश्वेश्वरप्रसाद रेग्मी, सचिवमा प्रकाश कोइराला, कोषाध्यक्षमा सञ्चिता अर्याल, सहसचिवमा देवी पौडेल, सहकोषाध्यक्षमा सुजाता पौडेल, रिपोर्टिङ अफिसरमा भवानी अधिकारी र सदस्यमा अनिता रुचाल सर्वसम्मत चयन भएका हुन ।
    द्धितिय उपाधयक्ष, तृतीय उपाध्यक्ष लगायत अन्य सदस्यहरु समितिको पहिलो बैठकबाट चयन गर्ने जनाएको छ।

    अधिवेशनको शुभारम्भ गर्दै लायन्स क्लव अफ स्याङ्जाका संस्थापक एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले समाजसेवामा समर्पित हुनु लायन्सको मूल उदेश्य हो । नाफा र लाभ भन्दा माथि उठेर सामाजिक सेवा गर्नु पर्नेमा उहाले जोड दिनुभयो । बिगतमा लायन्स क्लव अफ स्याङ्जाले जिल्लामा ठूलठूला सहयोग गर्दे आएको स्मरण गराउनुभयो ।

    सोही कार्यक्रममा पूर्व अध्यक्ष धुवबन्धु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी लगायतले लायन्सले समाजमा पुरयाउदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    लायन्स क्लब अफ स्याङ्जाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पूर्वअध्यक्ष धुवबन्धु पौडेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.