Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लगातर तेस्रो पटक थापा र मरासिनी नै आमनेसामने
    राजनीति

    लगातर तेस्रो पटक थापा र मरासिनी नै आमनेसामने

    Syangja SandeshBy Syangja SandeshOctober 11, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ असोज । स्याङ्जाको संघिय क्षेत्र नं १ मा तेस्रो पटक पनि कांग्रेसका राजु थापा र एमालेका नारायण मरासिनीले उम्मेदवार हुने मौका पाउनु भएको छ ।


    मंसिर ४ को निर्वाचन अन्र्तगत प्रतिनिधीसभा सदस्य चयनका लागि थापा र मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
    नेपाली कांग्रेसतर्फका उम्मेदवार थापा र नेकपा एमालेतर्फका नारायणप्रसाद मरासिनी बिचको प्रतिस्पर्धा यो निरन्तर तेस्रो पटकको हो।


    उनीहरु २०७० सालमा भएको संबिधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघिय निर्वाचन र हालकोगरी तेस्रो पटक निरन्तर आमने सामने भएका हुन्।


    दोश्रो पटक २०७० मा सम्पन संबिधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा बिजयी हुनुभएको थियो । थापाले झण्डै २ दशकपछि कांग्रेसलाई विजयी गराउन सफल हुनुभएको थियो । त्यसपछिको २०७४ सालको संधिय निर्वाचनमा गठबन्धन सहित एमालेका मरासीनी निर्वाचित हुनुभएको थियो । अव हुने निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेबीच अर्थात थापा र मरासिनीबीच नै हो।


    उनीहरुसंगै क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा अन्य ३ स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ।


    नेकपा एकिकृत समाजबादीतर्फका बिष्णु गिरी, राप्रपाका खेमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरी नेपाल, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, हाम्रो नेपाली पार्टीका सोमबहादुर नेपली, नेपाली कांग्रेस वीपीका प्रदीप पौडेल, नेकपा माओबादी समाजबादीका इश्वरीप्रसाद पौडेल, जनसमाजबादी नेपालका तीलकुमारी नेपाली, स्वतन्त्रतर्फका गोबिन्दबहादुर रानाभाट, अर्जुनप्रसाद पौडेल र लोकबहादुर दमैले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।


    दुई संघीय निर्वाचन क्षेत्र रहेको यहाँ १ को क प्रदेशमा ८ जना र ख प्रदेशतर्फ ७ जनाको उम्मेदवारी दर्ता भएको छ।
    प्रदेशसभा क मा नेपाली कागे्रसतर्फका मेखलाल श्रेष्ठ, नेकपा एमालेका सीता सुन्दास, नेकपा माओबादी केन्द्रका अमृता थापा, राप्रपाका सुर्यलाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका तिरथ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिंह थापा, हाम्रो नेपाली पार्टीका मकबुल मियाँ, स्वतन्त्र दुर्गादत्त भुसाल रहेका छन्।


    यसैगरी, १ को ख प्रदेशबाट नेपाली काग्रेसका बुद्धिबहादुर राना, नेकपा एमालेका सुधिर पौडेल, नेकपा एकिकृत समाजबादीका शर्मिला पौडेल, राप्रकाका शान्ती हमाल, राप्रपा नेपालका गोबिन्दप्रसाद उपाध्याय, मंगोल नेसनल अर्गनाइजेसनका चिन्तु गुरुङ, स्वतन्त्र मनोज नेपालीको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।


    स्याङ्जामा गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पनि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन्। माओवादीले एक प्रदेशमा र समाजवादी १ संघ र २ प्रदेशमा दर्ता गरेका हुन।्

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.