Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्र्यि स्वतन्त्र पार्टीको स्याङ्जामा शाखा विस्तार
    पुतलीबजार नगरपालिका

    राष्ट्र्यि स्वतन्त्र पार्टीको स्याङ्जामा शाखा विस्तार

    Syangja SandeshBy Syangja SandeshAugust 1, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ साउन । राष्ट्र्यि स्वतन्त्र पार्टीले स्याङ्जामा आफनो शाखा विस्तार गरेको छ। जिल्ला शाखासंगै भीरकोट र वालिङ् नगरपालिकामा सम्पर्क कार्यालय पनि स्थापना गरेको जनाएका छन्।
    रवि लामिछाने कन्द्रिय सभापति रहेको पार्टीले पुतलीबजार नगरपालिका १ वैंक रोड स्थित एक निजी घरका केही कोठालाई भाडामा लिएर शनिवार यहाँ पार्टी कार्यालय उदघाटन गरिएको हो।
    कार्यालयको उदघाटन गर्दै पार्टीका गण्डकी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले हाल कायम रहेका राजनीतिक दलले आम नागरिकका समस्यालाई समाधान गर्न नसकेका कारण यी दलहरुका बिकल्पमा स्वतन्त्र पार्टी स्थापना गर्नु परेको बताउनुभयो ।
    आफनो पार्टीले बहुमत ल्याएमा गण्डकी प्रदेशमा स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने र आम मानिसका पक्षमा काम गर्ने बताउनुभयो ।
    उहाले भन्नुभयोे, ‘धेरै संभावना रहदा रहदै पनि राजनीतिक नेतृत्वले राम्रो काम गर्न नसक्दा मुलुक अधोगतितर्फ लागेको छ। अब, संभावना खोज्ने, देख्ने र आम मानिसले महसुस गर्नेगरी विकास गर्नका लागि आफनो पार्टीलाई मत दिइ विजयी गराउनुको बिकल्प छैंन।’
    कार्यक्रममा प्रदेश समिति सदस्य रुक्मागत भण्डारी (विश्वास), पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयोे।
    राष्ट्र्यि स्वतन्त्र पार्टीका जिल्ला सभापति डिल्लीराम कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रदेश सदस्य बोधराज रेग्मीले गरेका थिए।
    जिल्लामा सदस्यता बढाउने र आउदो निर्वाचनमा आफना पार्टीबाट उम्मेदवार उठाउनेगरी तयारी भैरहेको बताइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.