Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मानवअधिकार तथा शान्ति समाजको सभापतिमा — रेग्मी
    समाचार

    मानवअधिकार तथा शान्ति समाजको सभापतिमा — रेग्मी

    Syangja SandeshBy Syangja SandeshNovember 17, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ मंसिर । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको १८ औं साधारणसभाले हरिप्रसाद रेग्मीको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।


    समितिको उपसभापतिमा भवानी अधिकारी, सचिवमा गंगादेवी पोखरोल, सहसचिवमा हरिप्रसाद अर्याल, कोषाध्यक्षमा शान्ति ढकाल अर्याल र सदस्यहरुका संगीता नेपाली, रामप्रसाद लम्साल, दुर्गा कार्की, रविन केसी, सुजन पोखरेल र विपिन्द्रमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।


    साधारणसभाको उदघाटन गर्दै जेष्ठ नागरिक, सामाजिक अभियन्ता, पूर्व जिल्ला विकास समितिको उपसभापति भोलानाथ लम्सालले मानवअधिकारकर्मीले सबैका हक, हित र अधिकारको पक्षमा निष्पक्षभई सेवाभावरहि काम गर्नुपर्ने बताउनुभयो ।
    पछिल्लो समय बिभिन्न उदेश्य पुरा गर्नका निम्ति स्थापित मानवअधिकारवादी संस्थाहरु सृजना गरिएका र साचो अधिकारकर्मी को हुन त्यसका पहिचानगरी अघि बढ्न सुझाव दिनुभयो ।


    मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति कृष्णबहादुर रावलले राज्यका ३ प्रमुख अंगबीचको शक्ति सन्तुलन नभएका कारण मुलुकले गति लिन नसकेको बताउनुभयो । जवसम्म लोकतन्त्र बलियो हुदैन तवसम्म मानवअधिकारकर्मीले शुसासन कायम, आर्थिक, पारदर्शिता, हिंसा नगर्न र दुब्र्यसनका बिरुद्धका पक्षमा आवाज उठाइरहुन पनेमा जोड दिनुभयो ।


    कार्यक्रममा पूर्व केन्द्रिय सदस्य एवं पूर्व जिल्ला सभापति भरतप्रसाद लम्साल, कास्की शाखा सभापति तिर्थराज न्यौपाने, पूर्वसभापति प्रकाश डोटेल, मुक्तिनाथ विकास बैंक क्षेत्रीय कार्यालय प्रमुख नविन काफले, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले मानवअधिकारकर्मी समाजका पहरेदारका रुपमा रहनुपर्ने बताउनुभयो ।


    सभामा सचिव भवानी अधिकारीले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष शान्ति ढकालले आर्थिक प्रतिवेदन र उपसभापति भवानीशंकर पोखरेलले सभापतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


    उपसभापति भवानीशंकर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व उपसभापति हरिप्रसाद रेग्मीले स्वागत एवं सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो ।स्याङ्जामा समाजका ३१ जना आजिवन सदस्य सहित ७ जना साधारण सदस्य छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.