Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » माओवादी केन्द्र स्याङ्जाबाट संघ र प्रदेशका ६३ आकांक्षी शिफारिस
    पुतलीबजार नगरपालिका

    माओवादी केन्द्र स्याङ्जाबाट संघ र प्रदेशका ६३ आकांक्षी शिफारिस

    Syangja SandeshBy Syangja SandeshSeptember 13, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ भदौ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जाले आसन्न संघ र प्रदेश निर्वाचनका लागि आकांक्षी ६३ जना उम्मेदवारको नाम प्रदेशमा शिफारिस गरेको छ ।
    माओवादी केन्द्रले स्याङ्जाका ६ वटा निर्वाचन क्षेत्रबाट ६३ जना अकांक्षीको नाम गण्डकी प्रदेश इन्चार्ज तथा अध्यक्षलाई शिफारिस गरेको हो।

    जिल्लाका २ संघतर्फ र ४ प्रदेशतर्फको प्रत्यक्षमा ३२ जना र समानुपातिकतर्फ ३१ जना आकांक्षी रहेको माओवादी केन्द्र स्याङ्जा संयोजक प्रकाश न्यौपाने (किरण) ले जानकारी दिनुभयो ।
    उहाका अनुसार, संघियसभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ अमृता थापा मगर, खिमबहादुर विक, संघ ताम्राकार र र्दुगाानारायण ढकाल छन्।

    यसैगरी, समानुपातिकतर्फ अमृता थापा मगर, शोभाखर ढकाल, धु्रव लम्साल, रेवती थापा मगर, तीलबहादुर गुरुङ् र कृष्णप्रसाद लम्सालगरी ६ जना आकांक्षी हुन।

    निर्वाचन क्षेत्र १ को (क) तर्फ पनि प्रत्यक्षमा ६ जना आकांक्षी छन। ती मध्ये दिपक थापा, प्रेम थापा, प्रेम हमाल, थमन गुरुङ, नारायण लम्साल कृष्णबहादुर थापा हुन्। समानुपातिकतर्फ भने ४ जना छन्।
    (ख) को प्रत्यक्षमा शैलेन्द्र घिमिरे, शिव पराजुली, लोकप्रसाद काफले, दिलबहादुर क्षेत्री र हरि ढकालगरी ५ जना छन्। समानुपातिकमा पनि ५ जना शिफारिस भएका छन्।

    यस्तै, संघतर्फको २ नम्बर क्षेत्रको प्रत्यक्षमा ४ जना परशुराम लम्साल, पदम विक, दयानिधी पौडेल र रेखा बस्याल र समानुपातिकतर्फ दिल्लीराम रिजाल, लक्ष्मी राना, रुकवीर विक र हेमाकुमारी तराङ् छन्।

    निर्वाचन क्षेत्र २ को (क) को प्रत्यक्षमा प्रकाश न्यौपाने (किरण), ताराप्रसाद भुषाल, मीनप्रसाद कोइराला, तेजप्रसाद सुवेदीगरी ४ जना आकांक्षी हुन भने समानुपातिकतर्फ ६ जना रहेका छन्।
    (ख) मा हरिप्रसाद भट्टराई, लोकेन्द्र तराङ, घनश्याम भट्टराई, टंकप्रसाद खनाल, नेत्रकुमारी पौडेल, बिष्णु बस्याल क्षेत्री, टिकाराम कुँवर, कमल न्यौपाने र प्रितमगरी ९ जना आकांक्षी छन्। समनुपातिकतर्फ भने ६ जनाको नाम शिफारिस भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.