Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मन्त्री जुग्जालीद्धारा स्याङ्जामा विकास निर्माणको स्थलगत अवलोकन
    गण्डकी प्रदेश

    मन्त्री जुग्जालीद्धारा स्याङ्जामा विकास निर्माणको स्थलगत अवलोकन

    Syangja SandeshBy Syangja SandeshNovember 24, 2023Updated:November 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ मंसिर । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ ।

    मन्त्रायलबाट बिनियोजन भएको बजेटको प्रगति कस्तो छ र योजनाहरु कसरी अगाडि बढेका छन् हेर्न प्रत्यक्ष मन्त्री जुग्जाली फिल्डमा पुग्नु भएको हो । मन्त्री जुग्जालीले दुई जिल्ला जोड्ने नागडाडाँ कार्कीनेटा पर्वत (२०किमी), पालिका केन्द्र जोड्ने राङखोला धोबादी बिरुवा (१० किमी) र हेलुचौपारी घण्टे पर्वत जोड्ने (६.२ किमी) बहुबर्षिय रणनैतिक सडक हेर्न मन्त्री आफै पुग्नु भएको हो ।

    मन्त्री जुग्जाली, मन्त्रालयका सचिब शंकरराज पण्डित, प्राबिधिक, जनप्रतिनिधी सहितको टोली योजन हेर्न पुगेको हो । योजनाको निरिक्षण सगै पुर्वाधार बिकास कार्यालय स्याङ्जामा कर्मचारीलाई निर्देशन दिदै मन्त्री जुग्लालीले कामको स्तरमा ध्यान दिन निर्देशन दिनुभयो । कुनै पनि ठाउँबाट काममा गुणस्तर काम भएको गुनासो आउन नहुने बताउदै मन्त्री जुग्लालीले सानो कमजोरीले योजनामा ठुलो प्रभाब पर्ने बताउनुभयो ।

    साना योजनाहरुलाई चाँडो काममा अगाडी बढाउनु पर्ने बताउदै मन्त्री जुग्जालीले कम्तीमा ७० प्रतिशत प्रगति हुनुपर्ने बताउनुभयो । काम सम्पन्न भएपछि रकमको अभाब नहुने गरी प्रदेश सरकार अगाडी बढेको बताउदै मन्त्री जुग्जालीले बहुबर्षिय योजनालाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । छिटो र राम्रो काम हुनुपर्ने बताउदै जुग्जालीले काम नगर्नेलाई ठेक्का तोडेर भएपनि काम सक्नु पर्ने बताउनुभयो । यस्तै सचिब पण्डितले पुर्वाधार कार्यालयमा कर्मचारीको अभाब रहेको बताउदै अध्यादेश ल्याएर समस्या सामाधान गर्ने तयारी भएको बताउनुभयो । करारका कर्मचारीलाई ज्यालादारीमा ल्याएर काम गराउने मन्त्रायलयको कुनै चाँसो नभएको सचिब पण्डितको भनाई थियो ।

    पुर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख सुमन गिरीले पछिल्लो चार महिनामा १० प्रतिशतको प्रगति भएको बताउनुभयो । ३६ योजना ठेक्का प्रक्रियामा अगाडी बढाउको बताउदै गिरीले पाचँ मोटरेबल फुल, चार झोलुङगे पुल, १० वटा पुराना सहित १६ वटा बहुबषिय योजना सहित १९९ योजना जिल्लामा रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.