Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मदिरा व्यवसायी संस्था स्यङ्जामा पुनः खिमानन्द
    अर्थ

    मदिरा व्यवसायी संस्था स्यङ्जामा पुनः खिमानन्द

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ चैत । मदिरा व्यवसायी संस्था स्यङ्जाको दोस्रो अधिवेसनले पुनः खिमानन्द पराजुलीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।


    समितिको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा जिवलाल बसेल जिवन, कोषाध्यक्ष नरेन्द्र पौडेल सुजन रहनुभएको छ ।
    सदस्यहरुमा कृष्णप्रसाद अर्याल, हौमाया गुरुङ, सुशिल अर्याल, नविन गैह्रे र विशाल पाण्डे निर्वाचित हुनु भएको छ।
    केन्द्रिय प्रतिनिधिमा रविन केसी र प्रदेश प्रतिनिधिमा सुर्यप्रसाद शर्मालाई चयन गरिएको छ ।


    तेस्रो साधारणसभा तथा दोश्रो अधिवेसनको उद्दघाटन गर्दै मदिरा व्यवसायि महासंघका केन्द्रिय महासचिव तारानाथ ढुंगानाले मदिरा व्यवसायिहरुको हकहित र व्यवसायिक अधिकारका क्षेत्रमा आफु लगायत सिंगो महासंघ प्रतिवद्ध रहेको बताउनुभयो ।
    ऋणधन गरेर संचालन गरेको ब्यवसायमा धक्का लगाउनेगरी गैह्रकानुनी रुपमा भित्रिएका

    मदिरा आयात तथा बेचविखन नियन्त्रण गर्नुपर्ने उहाको धारणा छ । प्रचलित निती, नियमलाई आधार बनाई कानुन संवत प्रक्रिया पुरयाएर मात्र मदिरा व्यवसायी संचालन गर्न उहाले सुझाव दिनुभयो ।


    एपि डिस्टीलरी प्रालिका क्षेत्रीय प्रबन्धक प्रीतम गिरी, मदिरा व्यवसायी महासंघका उपाध्यक्ष गोपाल सापकोटा, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज सुवेदी, मदिरा व्यवसायि संघ काठमाडौका अध्यक्ष राजन केसी, कास्कीका अध्यक्ष डिल्लीराम पनेरु, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष सुनिता पौडेल, बजार विक्रि प्रतिनिधि नारायाणप्रसाद ढकाल, संघका काठमाडौका निर्वतमान अध्यक्ष गोविन्द बराल, स्याङ्जा वितरक संघका अध्यक्ष सुर्यप्रकाश शर्मा, ब्यवसायी नारायणप्रसाद रेग्मी लगायतले ब्यवसायिक कठिनाईका बारेमा सुझाव दिनुभएको थियो ।


    मदिरा व्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश अर्यालले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा कोषाध्यक्ष सुजन पौडेलले आर्थिक प्रतिवेदन, सचिवले सांगठनिक प्रतिवेदन, अध्यक्षले अघिल्ला कार्यकालका योजना र भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


    अधिवेशनमा एपि डिस्टीलरी प्रालिले प्रायोजन गरेको थियो । कार्यक्रममा जिल्ला स्थित मदिरा ब्यवसायीहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.