Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरपालिकाको नवौं नगरसभा
    भीरकोट नगरपालिका

    भीरकोट नगरपालिकाको नवौं नगरसभा

    Syangja SandeshBy Syangja SandeshJanuary 24, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० माघ । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रूपमा सदुपयोग भएको बताउनुभएको छ । नवौं नगर सभाको समापन गर्दे उहाले सिमित स्रोत र साधन प्रयोग गरेर जनताका असिमित आवश्यकता पूरा गर्ने प्रयास गर्दा कमीकमजोरी भएको हुन सक्छ तर बजेटको पनि सहीसदुपयोग गरेको उहाले भन्नुभयो । नगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बजेट र करमा १ रूपैयाँ पनि हिनामिना भएको भए प्रती १ रूपैयाँ रू १ लाखका दरले क्षतिपूर्ति दिन तयार उहाले भन्नुभयो ।


    नगरपालिकामा बसेको नवौं नगरसभाले दुइवटा प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ। विधायन समितिका संयोजक दिपेन्द्र के.सी.ले प्रस्तुत गर्नुभएको नगर यातायात गुरूयोजना र नगर सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले प्रस्तुत गर्नुभएको बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान सर्वसम्मत पारित भएको हो। नगर सभामा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा हालसम्म प्राप्त गरेका सफलता र अनुभव प्रस्तुत गर्नुभएको थियो।

    वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर बस्नेतले नगर कार्यपालिकामा सबै जनप्रतिनिधिहरूले पार्टीको विचार र दलीय स्वार्थभन्दा माथि उठेर काम गरेकाले काम गर्न सहज भएकोमा खुसी व्यक्त गर्नुभएको थियो। वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र के.सी, वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.