Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा सामाजिक संस्था नवयुग स्थापना
    भीरकोट नगरपालिका

    भीरकोटमा सामाजिक संस्था नवयुग स्थापना

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2023Updated:August 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २८ साउन । भीरकोट नगरपालिकामा महिला तथा बालबालिका र विछडिएका वर्गको उत्थानका क्षेत्रमा काम गर्ने उदेश्यले नगयुग नामक संस्था स्थापना गरिएको छ ।

    भीरकोटको बयरघारीमा महिला तथा बालबालिका र पिछडिएका वर्गको उत्थानका लागी नवयुग भीरकोट संस्थाको स्थापना गरिएको हो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने, बालमैत्रि भीरकोटको कार्यान्वयनका लागी बालसहभागितामा जोड दिने, पछडिएका वर्गलाई मुल प्रवाहमा ल्याउने, बृद्धबृद्धा र आपंगाता भएकाहरुको जिवनलाई सरल र सहज बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको संस्थाकी अध्यक्ष सुनिता उच्चै ठकुरीले जानकारी दिनुभयो ।

    महिलाहरुलाई आर्थिक उपार्जनसंग जोड्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागी यो संस्थाले वडा, स्थानीय तह तथा सरोकारवालासंग समन्वय गरी सिपमुलक तालिम संचालन गर्ने, महिलाहरुलाई व्यवसायिक बनाउनेलगायतका कार्य गर्ने योजना रहेको अध्यक्ष ठकुरीले बताउनुभयो । संस्थाको भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले उद्दघाटन गर्नुभयो ।

    संस्थाको उद्दघाटन गर्दै नगरप्रमुख कर्माचार्यले संस्थाको उद्देश्य र लक्ष्य पुरा गर्नका लागी नगरले पनि समन्वय गर्ने भन्दै भीरकोटको विकासका लागी यस्तै सामाजिक संघसंस्था र नगरबासीको साथ आवश्यक रहने बताउनुभयो । सामाजिक र रचनात्मक काम गर्ने उद्देश्यका साथ संघसंस्था तथा क्लब आमा समुह र समग्र नगरबासीको साथले मात्रै भीरकोटलाई विकासको गतिमा बढाउन सकिने भएकाले राम्रा र स्वच्छ उद्देश्य राखेर स्थापना गरिएका संस्थासंग नगरले सँधै सहकार्य गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारी, उद्योग वाणिज्य संघ भीरकोटका अध्यक्ष जगदिश कोइराला, वनं. ५ का निर्वतमान वडा अध्यक्ष यामप्रसाद अधिकारी, समाजसेवी रमेश पौडेललगायतले बोल्नुभएको थियो ।

    प्रिति थापाको स्वागतसंगै शुरु भएको कार्यक्रमको संचालन कान्ती खनालले गर्नुभएको थियो भने धन्यवाद ओमकुमारी कोईरालाले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.