Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा दशैं शुभकामनासंगै भलिवल प्रतियोगिता
    खेलकुद

    भीरकोटमा दशैं शुभकामनासंगै भलिवल प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । भीरकोट नगरपालिका( ९ ठुलीभन्ज्याङ्स्थित सूर्योदय युवा क्लबले २९ औं वार्षिकोत्सवसँगै दसैंको शुभकामनासहित खुल्ला भलिबल प्रतियोगिता गरेको छ। भलिबल प्रतियोगिताको सुभारम्भ गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले खेलका माध्यमबाट नाम र दाम कमाउन सकिने अवस्था रहेकाले खेलाडीलाई स्थापित गर्नका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

    जिल्लाको परिवेश सुहाउँदो खेल चयन गरी अघि बढ्न युवालाई आग्रह गर्दै दसैंको शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, स्याङ्जा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, नगर प्रवक्ता एवं तरुण दलका क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसी, वडा अध्यक्ष भीमबहादुर गुरुङ, नगर उपाध्यक्ष बिष्णुमाया काफले, त्रिभुवन क्याम्पसका स्ववीयू सभापति सुनिलबाबु चापागाई, युवा खेलाडी तिलक गुरुङ र रमेश गुरुङ लगायतले राज्यले खेलप्रति उदार हुनुपर्ने बताउनुभयो ।

    खेल नै स्वास्थय र जीवन भएकाले सबै युवाहरुलाई खेलका माध्यमद्वारा स्वस्थ्य र निरोगी बनाउने खालका कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो। दसैं नजिकिएसँगै गाउँघरमा खेलकुल कार्यक्रम हुन थालेका छन्। घर बाहिर बस्नेहरु पनि घर आउन थालेपछि गाउँघरमा चहलपहल बढेको छ। लामो समय सुनसान भएका गाउँघर खेलका कार्यक्रमसँगै चलायमान भएका छन्। कारोनाका कारण घरभित्र बस्न बाध्य युवाहरु यसपटकको दसैं अघिल्लो वर्षभन्दा पृथक ढंगले मनाउने क्लबका अध्यक्ष लिविन गुरुङ्ले बताउनुभयो।

    जारी प्रतियोगितामा ३२ समूह सहभागी छन्। लीग चरणबाट हुने प्रतियोगितालाई आवश्यकता अनुरुप लम्ब्याइने आयोजकको भनाइ छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.