Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटका फरक क्षमता भएका ३१ जनालाई बाख्राका पाठी
    भीरकोट नगरपालिका

    भीरकोटका फरक क्षमता भएका ३१ जनालाई बाख्राका पाठी

    भीरकोट नगरपालिकाका फरक क्षमता भएका ३१ जनालाई उन्नत जातका बाख्राका पाठी निशुल्क उपलब्ध गराइएको छ। नगरपालिका अन्र्तगतका ९ वडाका विपन्न बर्गका फरक क्षमता भएका ब्यक्तिलाई पाठी प्रदान गरिएको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । भीरकोट नगरपालिकाका फरक क्षमता भएका ३१ जनालाई उन्नत जातका बाख्राका पाठी निशुल्क उपलब्ध गराइएको छ। नगरपालिका अन्र्तगतका ९ वडाका विपन्न बर्गका फरक क्षमता भएका ब्यक्तिलाई पाठी प्रदान गरिएको हो ।

    नगरभित्रका फरक क्षमताका ती ब्यक्तिका आयआर्जनमा सहयोग पुरयाउने उदेश्यले निशुल्क रुपमा पाठी प्रदान गरिएको हो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्य र अपांग समाज भीरकोट नगरपालिकाका अध्यक्ष श्यामप्रसाद अर्यालले पाठी हस्तान्तरण गर्नुभएको हो ।

    न्यून आय भएका ब्यक्तिलाई लक्षित गर्दै उनीहरुका जिविकोपार्जनमा सहयोग पुरयाउने लक्ष्य सहित खरि र स्थानीय क्रस जातका बाख्राका पाठी प्रदान गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । पाठी हस्तान्तरण गर्दे प्रमुख कर्माचार्यले भन्नुभयोे, ‘उन्नत जातका यि पाठी हुर्काउनुहोस्, मेहनतगरी बगाल बढाउनुहोस्, आयआर्जन बढ्नेछ। राम्रो गर्दे जानुभयो भने तपाईलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार हुनेछ।’

    सोही कार्यक्रममा उपप्रमुख भगवती अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता दिपेन्द्र केसी, योजना शाखा प्रमुख यामप्रसाद रेग्मी र पशु प्राबिधिक थानप्रसाद तिवारी लगायतले बाख्रा पालन र यसका उपयोगिताका बारेमा जानकारी गराउदै गाउँघरमा बाख्रापालनका सहजरुपमा गर्न सकिनेमा जोड दिनुभयो ।

    भीरकोट नगरपालिकाले उपलब्ध गराएको २ लाख १० हजार बजेट मार्फत पाठी खरिदगरी प्रदान गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.