Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, May 8
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भलिवलको उपाधी बयरघारीको आँधीखोला पिस युथक्लवले
    खेलकुद

    भलिवलको उपाधी बयरघारीको आँधीखोला पिस युथक्लवले

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १२ मंसिर । वालिङ १० मा रहेको दीपज्योती युवा क्लवको आठौं बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधी बयरघारीको आँधीखोला पिस युथक्लवले जितेको छ ।

    आज भएको फाईनल खेलमा आयोजक दीपज्योती युवा क्लवलाई पराजित गर्दै नगद रु ५० हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । दोस्रो भएको आयोजक दीपज्योती युवा क्लवले नगद रु २५ हजार शिल्ड,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको वालिङ भलिवल क्लवले रु १५ हजार पाएको छ ।


    पुरस्कार बितरण गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले खेलले एक आपसमा सहकार्यको भावना बृद्धि गर्ने बताउनु भयो । युवाहरुको सक्रियतामा बिभिन्न सामाजिक कार्य भईरहको भन्दै उपप्रमुख तिवारीले युवा नै राष्ट्र निर्माणको आधार भएको बताउनु भयो ।
    प्रतियोगितामा उत्कृष्ट खेलाडी आँधीखोला पिसका दिपक अधिकारी,उत्कृष्ट डिफेन्डर वालिङ भलिवल क्लवका ईश्वर गुरुङ,उत्कृष्ट ब्लकर आँधीखोला पिस युथका सुरज खाँण,बेस्ट स्पाईकर वालिङ भलिवल क्लवका गेन बहादुर बुढाथोकी र बेस्ट सटर आँधीखोला युथ क्लवका सन्तोष गुरुङ घोषित भएका प्रतियोगिताका संयोजक श्याम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।


    कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रे,नेपाली काँग्रेस नगरसभापति नेत्र प्रसाद पाण्डे,राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे, शिक्षाविद तथा समाजसेवी हिमनिधी पंगेनी,क्लवका सचिव भरत पंगेनी लगायतले बोलेका थिए ।


    प्रतियोगितामा उत्कृष्ट खेलाडी आँधीखोला पिसका दिपक अधिकारी,उत्कृष्ट डिफेन्डर वालिङ भलिवल क्लवका ईश्वर गुरुङ,उत्कृष्ट ब्लकर आँधीखोला पिस युथका सुरज खाँण,बेस्ट स्पाईकर वालिङ भलिवल क्लवका गेन बहादुर बुढाथोकी र बेस्ट सटर आँधीखोला युथ क्लवका सन्तोष गुरुङ घोषित भएका प्रतियोगिताका संयोजक श्याम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।


    क्लवका अध्यक्ष खीम बहादुर झेडी मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव भरत पंगेनीले गर्नु भएको थियो सञ्चालन जंग बहादुर गुरुङले गर्नु भएको थियो । प्रतियोगिताका उद्घाटन वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025

    प्रथम पिंक सिटी वालिङ महोत्सवको भलिवल उपाधी गल्याङ्लाई

    March 17, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025

    फेदिखोलामा संचालित राष्ट्रपति कपको उपाधी सिद्धार्थ माविलाई

    December 31, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.