Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिद्यालय सामाग्री चोर्नेदेखि बिक्रीगर्नेसम्मका ७ सार्वजनिक
    पुतलीबजार नगरपालिका

    बिद्यालय सामाग्री चोर्नेदेखि बिक्रीगर्नेसम्मका ७ सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshDecember 16, 2022Updated:December 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ पुस । स्याङ्जाका २ वटा सरकारी बिद्यालयका कम्प्यूटर लगायत प्राबिधिक सामाग्री चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनालाई बिहीवार सार्वजनिक गरेको छ।


    प्रहरीका अनुसार फेदिखोला गाउँपालिका ४ स्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयका कम्प्यूटर, प्रोजेक्टर, फोटोकपी मेशिन, प्रिन्टर एक÷एक वटा, मल्टीप्लग ३ वटा, बिद्यालय सुधार योजना पुस्तक चोरी भएको थियो।


    पक्राउ पर्नेमा ३ जना स्याङ्जाका, २ जना पोखराका र २ जना लमजुङ घर भइ पोखरामा बस्दै आएको बताइएको छ। सामाग्री चोरी गर्ने, ओसार पसार र बिक्री वितरणमा समेत उनीहरु नै संलग्न देखिएको प्रहरी उपरीक्षक राजिव बस्नेतले जानकारी दिनुभयो ।


    यसरी पक्राउ पर्नेमा फेदिखोला गाउँपालिकाका २६ बर्षका प्रेम विक, २१ का सुमन सुनार, पुतलीबजारका १९ का समिर सुनार, पोखरा महानगरपालिका का ३७ का दीपेन्द्र पोखरेल र २१ का प्रविण नेपाली, लमजुङका २९ का राजु मजाकोटी र २७ का अमृत दुरालाई चोरीको आरोपमा पक्राउगरी कानूनी कारवाही अघि बढाइएको उपरीक्षक रविन्द्र खनालले जनाउनुभयो।


    गएको फागुन २२ गते र २४ गते ३ दिनका बिचमा रातीको समयमा उनीहरुले बिद्यालयको कक्ष फोरेर सामानहरु चोरी फरार थिए। चोरेको ९ महिनापछि प्रहरीले उनीहरुको समूहलाई पक्राउ गरेको छ।


    स्याङ्जाका प्रेम, सुमन र समिरले ती सामाग्री चोरी गरेको, लम्जुङका राजुले सप्लाई गरेको र लम्जु««ङका अमृत, पोखराका दिपेन्द्र र प्रविनले चोरीएका ति सामाग्री खरिद बिक्रीमा संलग्न रहेको प्रहरीको भनाई छ।


    चोरी भएका सामान मध्ये प्रोजेक्टर र एउटा प्रिन्टर भेटिएको र अन्य सामाग्री खोजतलास सहित अनुसन्धान जारी रहेको बताइएको छ। आरोपी ७ जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद लिए थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.