Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बहाकोटमा मनाइयो ७४ औं क्रान्ति दिवस
    पुतलीबजार नगरपालिका

    बहाकोटमा मनाइयो ७४ औं क्रान्ति दिवस

    पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोट भन्ज्याङमा शुक्रवार ७४ औं क्रान्ति दिवस मनाइएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 24, 2024Updated:May 24, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ जेठ । पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोट भन्ज्याङमा शुक्रवार ७४ औं क्रान्ति दिवस मनाइएको छ ।

    दिवसको उदघाटन गर्दे नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार)ले होविर आले महान योद्धा रहेको बताउनुभयो । प्रजातन्त्र र लोकतन्त्रका कुशल संगठक आलेका योगदानको चर्चा गर्नुभयो । उहाले २००७ सालमा नेपाली काँग्रेसले प्रजातन्त्रका निम्ति खडा गरेको मुक्ति सेनाका योद्धा होविर आले र जसको नेतृत्वमा गठित मुक्ति सेना बिरुद्ध २००७ साल जेष्ठ ११ गते बहाकोटमा तत्कालीन राणाको फौजले आक्रमण गर्दा बहाकोटका साहसी स्थानीयबासीको प्रतिकारले आक्रमणकारी भगाउन सफल रहेको स्मरणमा आजका दिनलाई क्रान्ति दिवसका रुपमा मनाइने गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा पुतलीबजारका उपप्रमुख देवी अर्यालले रैतिबाट नागरिक बनाउने अभियानमा होविर आलेको महत्वपूर्ण भूमिका रहेको जनाउदै प्रजातन्त्रका निम्ति आफनै जीउ धन नै अर्पण गर्ने होविर आले लगायतका वीर विरंगानाको योगदानलाई विर्सन नहुने बताउनुभयो ।

    सोही कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तारा मल्ल, महाधिवेशन प्रतिनिधी धनकुमारी थापा, नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मोतीप्रसाद आले, पुतलीबजार १ का सदस्य विष्णुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापति प्रेमबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पाटीका वडा सभापति रामबहादुर गुरुङ, नेशनल मंगोल अर्गानाइृजेशनका जिल्ला सदस्य सूर्यबहादुर थापा लगायतले क्रान्ति दिवसका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।

    कार्यवाहक वडा अध्यक्ष टोलमाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रवि सेनले स्वागत एवं वडा सचिव कुलप्रसाद मरासिनीले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा नु बहाकाटमा अध्ययरत छात्राहरुले नृत्य प्रर्दशन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.