Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रेस यूनियन स्थापना दिवसमा फलफूल बितरण
    वालिङ् नगरपालिका

    प्रेस यूनियन स्थापना दिवसमा फलफूल बितरण

    नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल प्रेस युनियनको अभियान, भौतिक पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 26, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ जेठ । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल प्रेस युनियनको अभियान, भौतिक पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

    प्रेस युनियन स्याङ्जा शाखाले स्थापना दिवसको अवसरमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो । फलफुल वितरण पश्चात गरिएको शुभकामना आदानप्रदान गरेको छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा शााखाका उपाध्यक्ष राधाकृष्ण डुम्रेले नेपालको लोकतन्त्र प्राप्ति होस या मुलुकमा सुशासन स्थापनाका लागी होस हरेक कार्यमा पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । साथै उपाध्यक्ष डुम्रेले पत्रकारले मुलुक संकटका परेका बेला कमलको माध्यमबाट देशलाई अगाडि बढाउन मद्दत गरेको बताउनुभयो ।

    कार्यक्रममा प्रेस युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद अर्याल लगयातले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारहरु थप शसक्त भएर मुलुक परिर्वतनका लागी लाग्नुपर्नेमा जोड दिनुभयो ।

    प्रेस युनियनका जिल्ला अध्यक्ष तोलाकान्त बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.