Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रधनाध्यापकसंग कार्यसम्पादन सम्झौता
    बिरुवा गाउँपालिका

    प्रधनाध्यापकसंग कार्यसम्पादन सम्झौता

    Syangja SandeshBy Syangja SandeshSeptember 16, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । बिरुवा गाउपालिका र सोही पालिका अन्र्तगतका सबै सामुदायिक बिधालयका प्रधनाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको छ । राष्ट्रिय बालदिबसको अबसर पारेर भदौ २९ गते ३४ वटा सामुदायिक बिधालयहरुका प्रधानाध्यापकबीच सम्झौता भएको हो ।


    सम्झौताले गाउपालिकाको शैक्षिक गुणस्तर अभिबृद्दिको लागि महत्वपुर्ण सहयोग गर्ने गाउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माले बताउनुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत कुलराज सुबेदिले प्रअहरु सङ ३ बर्सको कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो । उहाका अनुशार यश अबधिमा बिधालयले अन्य विभिन्न शैक्षिक सुचकका अलाबा मुख्यगरी बिधार्थिको सिकाइ उपलब्धिमा गत शैक्षिक शत्रलाइ आधार मानी १० % ले अभिबृद्दी गर्नु पर्ने छ । यश भन्दा अगाडि गाउपालिका कार्यलको तर्फबाट आफुले शिक्षा शाखा प्रमुख सङ कार्यसम्पादन सम्झौता गरिसकेको र अब प्रअहरुले आफ्न विषयगत शिक्षकहरु सङ समेत छुट्टा छुट्टाछुट्टै सम्झौता गर्नु पर्ने उहाले बताउनुभयो ।

    गाउपालिकाका शिक्षा शाखा प्रमुख जिबलाल भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन श्रीराम वाग्लेले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    वीपी स्मृति दिवस पारेर एकल महिलालाई घर हस्तान्तरण

    July 24, 2025

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    विरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार

    June 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.